सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरोले बागलुङ पोखरा राजमार्ग अबरुद्ध

पर्वत, २९ भदौ– निर्माणाधीन मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विभिन्न ठाउँमा गएको पहिरोका कारण बन्द भएको छ । सडकखण्डको कुश्मा नगरपालिका ८ चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने...

घर जोगाउन लगाएको ग्याविनजालीले नै लियो ज्यान

बागलुङ, २९ भदौ– आईतबार बिहान अविरल वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिकामा दुई वृद्धको ज्यान लिएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटकी ६० वर्षिया लक्ष्मीपौडेल र वडा नं. ५ बिनामारेको सिम्लेकी ७० वर्षिया जालपादेवी...

बगालेटोल तमु समाजको साधारणसभा

पोखरा, २९ भदौ– पोखरा महानगरपालिका वडा नं.८ स्थित बगालेटोल तमु समाजको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका जेष्ठ सदस्य ९१ वर्षीय तुलासिंह तमुबाट उद्घाटन भएको कार्यक्रममा सचिव प्रेमबहादुर तमुले प्रस्तुत वार्षिक प्रगति...

कुश्मीशेरामा पहिरोले पाँच घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले पाँच घर पुर्दा एक जना बेपत्ता भएका छन् । बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका ७० बर्षिय हरीकृष्ण पौडेल बेपत्ता भएका हुन् । उनको परिवारका...

सबैले पाउँदा गण्डकी संक्रामक अस्पताललाई खै ?

पोखरा, २९ भदौ– कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट गण्डकीका विभिन्न स्थानीय तहले अस्पताल बनाउन अनुदान पाएका छन् । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाले सार्वजनिक गरेको...

लौ कसलाइ सुनाउँ मेरो रामकहानी ?

‘फोन लाग्दैन, बत्ति छैन, साथीभाईसँग पीडा साटौं भने पनि साधनकै अभाव भो’ बाढी प्रभावित रामबहादुर घर्तीले भने ‘एकोहोरो भैइयो, न कसैको कुरा सुन्न पाईयो, न कसैलाई दुख सुनाउन ।’ बागलुङ, २८ भदौ– बोबाङमा बाढीपहिरोले नरसंहार...

पहिरोमा बेपत्ता बृद्धाको शव भेटियो

बागलुङ, २८ भदौ– आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता एक महिलाको शव भेटिएको छ । जैमिनी नगरपालिका–५ बिनामारेमा पहिरोमा बेपत्ता ुभएकी ७० जालपादेवि पौडेलको शव भेटिएको हो । यस...

पहिरो अपडेटः जैमिनीमा एक जनाको मृत्यु, अर्की वेपत्ता, ८ जना घाइते

बागलुङ, २८ भदौ– आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि बागलुङमा एक जनाको मृत्यु भएको छ । अर्का एकजना हराइरहेका छन् भने ८ जना घाइते भएका छन् । वडा नं. १ को टुनिबोटमा घरमाथिबाट...

बाढी पीडितलाई प्रवासीको आर्थिक सहयोग

बागलुङ, २८ भदौ– ढोरपाटन नगरपालिका–९ का ३२ वर्षिय निमप्रकाश विकले २२ दिने शिशुसहित ४ जना परिवार गुमाए । उनको धर्मपत्नी चनी विक, छोराहरु रोशन, रवि र राजनलाई भुजीखोलाको बाढीले बगायो । उनको चार जना...

लायन्स हिमालयनको रक्तदानमा ५४ युनिट रगत

पोखरा, २८ भदौ– लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । क्लवको वार्षिक कार्यक्रम अन्तरगत क्षेत्रीय रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा पोखरा ९ ,्नयाँबजारमा आयोजित उक्त कार्यक्रममा ५४...

-->