सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जग्गा कित्ताकाट फुकुवाको सत्तारुढ दलकै किसानको विरोध

 मन्त्री पद्मा अर्याल काठमाडौं, २३ भदौ – भूमाफिया र दलाललाई पोस्ने गरी जग्गाको कित्ताकाट फुकुवा गरिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किसानहरुको संगठनले विरोध जनाएको छ । नेकपा सम्बद्ध अखिल नेपाल किसान महासंघले कित्ताकाट फुकुवाको...

बाढीपहिरो पीडितलाई स्थाईघरको चिन्ता

बागलुङ, २२ भदौ– ढोरपाटन नगरपालिका वडा नं. ९ का बाढी पिडितको घर भएको ठाउँमा अहिले खोला हिँडेको छ । आफन्त गुमेको पीडाले छटपटी त छँदैछ घरबास मासीएकाले ओत लाग्ने ठाउँ पनि छैन् । तत्कालको बिपत्...

ऋषिङमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात घाईते

तनहुँ, २२ भदौ– तनहुँको ऋषिङमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार दुर्घटना हुदाँ व्यास नगरपालिका–५ का ५५ बर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो । गम्भिर घाईते श्रेष्ठको...

बाढीसँगै बग्यो साहरा, तर बगेन मनको व्यथा

अभिभावक गुमाएका बालबालिका मिना, सुस्मिता, महेश, मनिस र सुदिप विक । तस्वीर : सज्जन कुमार सिँह/ढोरपाटन बोबाङ (बागलुङ), २२ भदौ – महेश विक हेलिकप्टर उडेको देख्दा निकै खुशी हुन्थे । कसैले हेलिकप्टर लिएर खेलाएको देख्दा...

स्वादले चिनिने मुस्ताङको स्याउ

मुस्ताङी स्याउ ! बजारमा चर्चा छ । सानादेखि ठूला व्यापारीले यहीँको स्याउको नाम बेचेर भारत र चिनियाँ स्याउको व्यापार गर्छन् । तर, स्याउका पारखी नेपालीले भने मुस्ताङी स्याउको स्वाद भुलेका छैनन् । मुस्ताङमा स्याउ...

सामाजिक संजाल दुरुपयोग गरेको भन्दै साइवर क्राइमको जाहेरी

बागलुङ, २२ भदौ– पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी र सहसचिव सुवास आचार्यले आँफू बिरुद्ध सामाजिक संजाल दुरुपयोग गरेर गालीगलौज गर्नेलाई साइवर अपराध मुद्दामा जाहेरी दिएका छन् । राजभण्डारी र आचार्य सहित अर्का पत्रकार रामप्रसाद...

प्रकृतिमाथि प्रविधिको प्रहार : संकटमा ग्रामिण क्षेत्र

म्याग्दी २२ भदा– वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावि खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृति स्रोतको विनास हुनेक्रम बढ्दै गएको छ । प्रकृतिमाथि मानिसको चरम दोहन र वर्वरता बढ्दै जाँदा...

संक्रमित खोज्दै जनप्रतिनिधिहरु, प्रवेशमा युवाहरुको निगरानी

पोखरा, २२ भदौ – पोखरा महानगरका ३ वडाका विभिन्न टोल भदौ १९ गते राति १२ बजेदेखि सिल छन् । पोखरा औद्योगिक क्षेत्रमा कार्यरत २३ मजदुरमा एकैचोटी कोरोना संक्रमण देखिएपछि तीनवटै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति...

कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाऔं : प्रम ओली

काठमाडौं, २१ भदौ – प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड-१९)को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार साँझ प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको...

१० लाख दाइजो नदिँदा भगाएर विवाह गरेकी छोरीको हत्या !

विराटनगर, २१ भदौ –  मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको...

-->