सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अर्थ मन्त्रालयलाई योजना कार्यान्वयनको कार्यविधि बनाउने जिम्मा

पोखरा, २० भदौ- गण्डकी सरकारले विभिन्न मन्त्रालयले संचालन गर्ने योजना कार्यान्वयनको लागि कार्यविधि बनाउने जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता तथा भौतिक...

बागलुङ पहिरोः शव फेला परेका १४ मध्ये १३ जनाको शनाखत

बागलुङ, १९ भदौ – भदौ १७ गते बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव शनाखत भएको छ । एक जनाको शव शनाखत हुन बाँकी छ ।...

अर्थ मन्त्री खतिवडाले दिए राजिनामा, अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं, १९ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले...

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस्’

काठमाडौं, १९ भदौ  – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्ला मात्रै भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको भन्दै मन्त्रीहरुलाई ढुक्कसँग...

ढोरपाटन क्षतिको पुननिर्माण वर्षा सकिएपछि : गृहमन्त्री थापा

बागलुङ, १९ भदौ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ढोरपाटनमा बाढी र पहिरोका कारण भएको क्षतिको पुननिर्माण वर्षा रोकिएपछि तत्काल सुरु गर्ने बताएका छन् । शुक्रबार ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका मन्त्री थापाले पीडितहरुलाई...

बिहिबार फर्केका गृहमन्त्री शुक्रबार पुनः ढोरपाटन पुग्दै

बागलुङ, १९ भदौ– बिहिबार मौसम खराबीका कारण बाटोबाटै काठमाण्डौ फर्किएका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ शुक्रबार बिहान पुनः ढोरपाटनको बाढीपहिरो प्रभावित क्षेत्रतर्फ उडेका छन् । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललाई लिएर गृहमन्त्री थापाको टोली ढोरपाटनका...

बोबाङको पहिरो : यस्तो छ बास्तबिकता

बागलुङ, १९ भदौ– बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिकाको बोबाङमा १४ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता छन् । लगातारको वर्षाले देउरालीदेखि खसेको पहिरोले बस्ती नै बगाएर धनजनको क्षति गरेको...

बाढीपहिरो अपडेट : शव भेटिएका चार जनाको शनाखत

बागलुङ, १९ भदौ– बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये चार जनाको शव शनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव शनाखतहुनेहरुमा ढोरपाटन नगरपालिका वडा नं....

पाँच दिनसम्म पनि घरमै कोरोना संक्रमित

तनहुँ, १९ भदौ– भानु नगरपालिका–६ का ३८ बर्षिय पुरुषलाई आईतबार कोरोना संक्रमणको पुष्टी भयो । घरमै अलग्गै कोठामा बसेका उनलाई बुधबार मात्रै जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा ल्याईयो । ‘पहिला...

वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

काठमाडौं, १८ भदौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ । बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रियसभाको...

-->