शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पर्यटन १५ पूर्वाधारका लागि ६८ करोड बिनियोजन

बागलुङ, १ फागुन – पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्न पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले गण्डकी प्रदेशमा १५ वटा योजनामा सझेदारी गर्ने भएको छ । जसका लागि झण्डै ६८ करोड रुपैयाँ...

पश्चिमी वायुको प्रभाव: आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौँ, ३० माघ– पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च...

समुहमा गाई पाल्नेलाई नगरको अनुदान

बागलुङ, ३० माघ– बागलुङको जैमिनी नगरपालिकाका अधिकांश गाउँहरु ‘लाहुरेको गाउँ’ भनेर चिनिन्छन् । बढ्दो महंगी, विलासी जीवन र समय सुहाउँदो रहनसहनको व्यवस्थापनका लागि यहाँका युवाहरु माध्यमिक तहको पढाई सकेपछि बैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्छन् । युवाहरु...

ताराखोलाले थाल्यो एकीकृत कृषि नमूना कर्म

बागलुङ, ३० माघ– ताराखोला गाउँपालिकाले एकीकृत सामुदायिक कृषि नमूना फार्म अभियानको काम थालेको छ । जग्गाको खण्डीकरण रोक्ने, सामुहिक, व्यक्तिगत कृषि फर्म संचालन गरेर रोजगारी सिर्जना गर्ने र हाइटेक प्रविधि भित्राउने भन्दै गाउँपालिकाले चालु बर्ष...

धौलागिरि अस्पतालमा बोरिङको पानी, वार्षिक २० लाख रुपैयाँ खर्च कटौती हुने

बागलुङ, ३० माघ– धौलागिरी अस्पताल बागलुङमा बोरिङ प्रबिधिबाट जमिनमुनिको पानी निकालिएको छ । झण्डै २ सय २० मिटर जमिनमुनिबाट अस्पतालका लागि आवश्यक पानी निकालिएको हो । बिहिबारसम्म ड्रिलिङ गर्दा जमिनमुनी पानीको स्रोत भेटिएको अस्पताल विकास...

नदीजन्य पदार्थ उत्खनन् नहुँदा मुस्ताङका दर्जन बस्ती जोखिममा

जोमसोम, २९ माघ – नदीजन्य पदार्थ उत्खनन् हुन नसक्दा मुस्ताङस्थित कालिगण्डकी नदीका एक दर्जन बस्ती उच्च जोखिममा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि थासाङ गाउँपालिका—३ लेतेसम्मका एक दर्जन बस्ती कालिगण्डकी नदीको सतह माथि उठ्दै...

चौतर्फी विरोधपछि रिहा भइन् रामकुमारी झाँक्री

काठमाडौं, २९ माघ -चौतर्फी विरोधपछि बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छिन् । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ...

दुई वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे

बागलुङ, २९ माघ– गण्डकी प्रदेश सरकारले बागलुङमा ६५ किलोमिटर सडक कालोपत्रेको काम थालेको छ । बहुबर्षे योजनाअन्र्तगत गत आर्थिक बर्षमा सुरु भएर आगामी दुई वर्षभित्र काम सक्नेगरी छ सडक कालोपत्रे गर्न थालिएको हो । कुल...

व्यासमा एउटा वडा थप्ने प्रस्ताव, तीन वटा वडाको सिमाकंन हेरफेर गर्ने निर्णय

तनहुँ, २९ माघ– व्यास नगरपालिकामा अब एउटा वडा थपिने भएको छ । मंगलबार र बुधबार दुई दिनसम्म चलेको ३४ औँ नगरसभाले वडा नम्बर ६ लाई टुक्राएर दुई वटा बनाउने प्रस्ताव पारित गरेको हो ।...

वौद्धिक अपाङ्गताको परिचयपत्र पाउनु युद्ध जितेजस्तो

बेनेी, २९ माघ– बेनी नगरपालिका–८,बेनीबजारकी लक्ष्मी श्रेष्ठ वौद्धिक अपाङ्गता भएका १२ वर्षीय छोराको परिचयपत्रका लागि चिकित्सकको प्रमाणीकरण गर्न बेनी अस्पतालमा पुगिन् । अस्पतालको बहिरंग सेवा (ओपीडी) मा रहेका चिकित्सकले प्रमाणितका लागि आवश्यक उपकरण नभएकाले...

-->