सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा नवजात शिशुको शव फेला

पोखरा, १५ भनौ– पोखरामा नवजात शिशुको शव फेला परेको छ । पोखरा–६ लेकसाइडस्थित फिर्के खोलामा सालनालसहितको शिशुको शव फेला परेको हो । सेतो प्लाष्टिक भित्र राखि फालिएको सो शवछोरा जातको भएको प्रहरीले जनाएको छ...

सक्नेले दिने, नसक्नेले लैजाने अभियान

बागलुङ, १५ भदौ– ‘सक्नेले दिएर जाउँ, नसक्नेले लिएर जाउँ’ भन्ने अभियान बागलुङमा पनि सुरु भएको छ । कोरोना कहरका कारण बेरोजगार बनेका मजदुर लक्षित गरेर लियो क्लब अफ बागलुङ कालिकाले यो अभियानमार्फत फुड बैंक चलाएको...

बलात्कारको आरोपमा ५५ वर्षीय वृद्ध पक्राउ

पोखरा, १५ भदौ– पोखरामा ९ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ परेका छन । पोखरा–९ रामबजारकी बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवा–७ का ५५ वर्षीय रेसबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको...

भ्रममा नपरौं : तातोपानीले मात्रै कोरोना जितिन्न

बागलुङ, १५ भदौ– नेपालकै छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका वडा नं. ३ की ६५ वर्षिया मनकुमारी पौडेलले कोरोना मुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिईन्– ‘मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।’ धौलागिरी अस्पतालको...

पोखरा विमानस्थल : तोकिएको समयमा काम सक्नै मुस्किल

पोखरा, १५ भदौ– कोरोना महामारिको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ । लक्ष्यभन्दा ६ महिनाअघि नै काम सक्ने भनिएको आयोजनालाई कोरोना महामारीको कारण निर्माणमा धक्का पुगेको हो । सन् २०२१ भित्रमा निर्माण सक्ने म्याद...

बज्रे भञ्ज्याङका शिक्षकद्वारा अदुवा र मकै खेती

स्याङ्जा, १५ भदौ– विद्यालयको बरान्डाभरि असरल्ल मकै अनि त्यहीं मकै छोडाउन व्यस्त देखिन्छ केही व्यक्तिहरु । यो दृश्य हो– स्याङ्जा गल्याङ नगरपालिका–११ स्थित बज्रे भञ्ज्याङ् माविको शिक्षालाई उत्पादनसंग जोड्दै व्यवहारिक शिक्षा दिने उद्देश्यका साथ...

स्याङ्जामा १९ जुवाडेविरुद्ध मुद्धा दर्ता

स्याङ्जा, १४ भदौ– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तास खेल्ने १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका १९ जनाविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरूद्धको कसुरअन्तर्गत जुवा सम्बन्धी...

पीडितमैत्री न्याय दिन प्रतिवद्ध छौं–बेपत्ता आयोग

बागलुङ, १४ भदौ– वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले पिडितलाई न्याय दिनेगरी काम गर्ने बताएको छ । बेपत्ता दिबशको अबसरमा आयोगका सदस्य तथा प्रवक्ता डा. गंगाधर अधिकारीले प्रकाशित गरेको बिज्ञप्तीमा आयोगले पिडित मैत्री न्यायको अबधारणा...

‘फिल्टर र शुद्विकरण विधिबाट पानी खुवाउने तयारी’

बागलुङ, १४ भदौ– उच्च अदालत पोखराको बागलुङ इजलासले नगरबासीलाई शुद्व पानी खुवाउन दिएको परमादेशपछि नगर खानेपानीसहितका विपक्षी संस्थाले अदालतमा प्रगती प्रतिवेदन बुझाएका छन् । शुक्रबार ढिलागरि बुझाइएको प्रतिवेदनमा वर्षात्ले क्षतविक्षत आयोजना मर्मत गरेर शुद्व पानी...

‘सजगता नै कोरोनाको सक्कली उपचार’

बागलुङ, १४ भदौ– तत्कालिन प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको जिल्ला कमाण्ड पोष्टको काममा रुष्ट थिए जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना । कोरोना संक्रमितको व्यवस्थापन र सूचना प्रवाह प्रभावकारी हुनुपर्ने अपेक्षा थियो...

-->