दुर्लुङको पहिरोग्रस्त ठाउँलाई सुरक्षित बनाउन डेढ करोड विनियोजन
पर्वत, १२ भदौ – पर्वतको कुस्मा नगरपालिका वडा नं. ३ दुर्लुङको ढकालबारीमा गत जेठ ३१ गते ९ जनाको ज्यान लिनेगरी गएको पहिरोस्थलमा सुरक्षाको लागि भौतिक निर्माण गर्न डेढ करोड रुपैयाँ विनियोजन भएको छ ।
पहिरोलाई...
रुपा गौतम हत्याकाण्ड: अपराधको दुनियाँमा लज्जास्पद घटना !
बागलुङ, १२ भदौ – जघन्य अपराधका कयौं घटनाको पर्दा उघार्ने नेपाल प्रहरी बागलुङमा ६ वर्षअघि भएको हत्याको घटनाका विषयमा भने अझै प्रश्नको सामना गरिरहेको छ । जिल्लामा हरेक पटक परिवर्तन हुने प्रहरी प्रमुखले पहिलो...
बागलुङमा देखिए समुदाय संक्रमणका ‘चार चेन’
बागलुङ, १२ भदौ– धौलागिरी अस्पतालले पहिलो संक्रमितको उपचार थालेको २०७६ चैत १५ गते रातको झण्डै १२ बजेबाट हो । त्यसयता सुरुभएको हो बागलुङमा कोरोनाको जोखिम । जुन जोखिम अहिले समुदाय स्तरमा फैलिएको छ ।...
बलेवामा भुस्याहा कुकुरको आतंक
बागलुङ, ११ भदौ– बागलुङको बलेवामा भुस्याहा कुकुरले आतंक मच्चाएको छ । बिहिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानका विभिन्न टोलमा एउटै भुस्याहा कुकुरले पशुचौपाया र बालबालिकालाई टोकेको हो । नारायणस्थानका कृष्ण प्रसाद सेवदीकी १३ वर्षिया छोरी चाहनालाई...
जंगली साग खाँदा चार जना बिरामी
सांकेतिक तस्विर
बागलुङ, ११ भदौ– जंगली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं। ५ बिहुँमा एकै परिवारका चार जना गम्भिर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चुडामणी कँडेलको...
अनि, कुर्दाकुर्दै खुदुनाले संसार छोडे
तेस्रो किस्ता नपाउँदा अलपत्र परेको घरको बलेनीमा मलिन मुद्रामा उभिएकी जलजला गाउँपालिका–७ की मनकुमार्री दर्जि ।
बागलुङ, ११ भदौ– खरको छानो भएको घर २०७४ सालको हिउँदमा आगोले जलेपछि घर बनाउने उपाय थिएन । नेपाल सरकारले...
आफ्ना प्राविधिक कर्मचारीमा कोरोना पुष्टिपछि काठेखोला गाउँपालिका वन्द
बागलुङ, ११ भदौ – काठेखोला गाउँपालिकाको एक जना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले एक हप्ताका लागि सवै कार्यालयहरु वन्द गरेको छ । विहिवार दिउसो वसेको गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्मका...
बागलुङमा एक बर्षकी बालिकासहित ८ जना संक्रमित थपिए
बागलुङ, ११ भदौ– बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण...
दुलेगौँडामा एम्बुलेन्समै रक्तदान
भदौ ११, तनहुँ– कोरोना भाइरसको संक्रमण रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । यो समयमा नियमित आयोजना हुने रक्तदानका कार्यक्रम हुन पाएको छैन् । नियमित रक्तदान हुन नपाएपछि रगतको अभाव हुन सक्छ ।...
अदालतको आदेशपछि नगर खानेपानीको अनुगमन
बागलुङ, १० भदौ–उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्ने पानीको अनुगमन निरीक्षण गरी प्रतिवेदन पेश गर्न आदेश दिएपछि बुधबार सरोकारवालाहरुले खानेपानीको अनुगमन गरेका छन् । जिल्ला प्रशासन,...