मलाई थाहा छ
कि, सबेरै भाले नबासे पनि
उज्यालो हुनेछ ।
मलाई थाहा छ
कि, निथ्रुक्क नभिजे पनि शितले
बिहान हुनेछ ।
मलाई थाहा छ
यो सर्वथा सत्य हो
कि यो सब तिमिलाई पनि थाहा छ ।
यसर्थ, हर सवेरा तिम्रो लागि बास्छ...
समृद्ध नेपाल निर्माणमा तीजले सबैमा प्रेरणा प्रदान गरोस : मुख्यमन्त्री गुरुङ
पोखरा, ५ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाहरुको विशेष पर्व तीजले आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न सबैमा प्रेरणा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गरेका छन् । तीज...
तीजले प्रगतिशील समाज निर्माणमा प्रेरित गरोस् : राष्ट्रपति
काठमाडौं, ५ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजले प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन प्रेरित गरोस् भन्ने कामना गरेकी छन् । तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले र...
देशभर थपिए ७ सय ७ संक्रमित
काठमाण्डौ, ४ भदौ– पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन् । साथै बिहीबार देशभरबाट...
मनाङे स्याउ : हिमालयन फ्रेस !
पोखरा, ४ भदौ– हिउँ परेपछि मनाङको जनजीवन ठप्प हुन्छ । आम मान्छेलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेसी झर्न बाध्य बनाउँछ । ३५१९ मिटरको उचाईमा रहेको मनाङ सीमित खेतियोग्य जमिन र उत्पादनमा रमाउँछ ।...
राजमार्गको मापदण्डमा अलमल
बागलुङ, ४ भदौ– राजमार्गको मापदण्ड पालनामा सडक डिभिजन र आयोजना कार्यालयहरुनै अलमलमा छन् । जसले गर्दा राष्ट्रिय राजमार्ग पनि मापदण्ड अनुसारको निर्माण भएको छैन ।
मापदण्डले कम्तिमा २५ मीटर दायाँबायाँ छाड्नुपर्ने भनेपनि आयोजनाले निर्माणाधिन स्थानमै...
बजार बन्द भएपनि पैदल यात्री रोकिएनन्
बागलुङ, ४ भदौ– कोरोना भाइरसको संक्रमण दर बढेको र समुदायमा जोखिम भएपछि मंगलबार रातीदेखि लगाइएको निशेधाज्ञाले सदरमुकाम शान्त बनेको छ । तर निशेधाज्ञाकै मर्मअनुसार पालना नभएको गुनासो पनि बढेको छ ।
सदरमुकाम बागलुङ बजारको समुदायमै...
तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा
भदौ ४, तनहुँ– सुमदायस्तरमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलन नदिन तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको भिमाद नगरपालिकाको सबै क्षेत्र, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ देखी ९ सम्म...
बालबालिकाको भबिष्यप्रति बागलुङ नगरको चासो
बागलुङ, ३ भदौ– कोरोना भाइरसको संक्रमणकले बन्द भएको बिद्यालय र बालबालिकाको भबिष्यप्रति सबै सचेत हुने बेला आएको सरोकारवालाले बताएका छन् ।
बागलुङ नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको भर्चुअल बैठकमा सरोकारवालाले बैकल्पिक शिक्षाका लागि सुझाव पनि...
पीएनमा ‘प्रतिगन्ध’बारे बहस
पोखरा, २ भदौ– पोखरा । पृथ्वीनारायण क्याम्पसमा सरुभक्तकृत उपन्यास ‘प्रतिगन्ध’बारे बहस भएको छ । क्याम्पसको नेपाली विभागले आयोजना गरेको किताब बहस जुममार्फत गरिएको हो ।
विभागले मासिक रुपमा आयोजना गर्दै आएको यो दोस्रो गोष्ठी हो...