काठमाडौं, २ भदौ – काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने...
अस्ताए राष्ट्रकवि माधवप्रसाद घिमिरे
काठमाडौं, २ भदौ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।
सधैं सक्रिय र सम्मानित
१९७६ सालमा लमजुङको पुस्तुनमा...
कास्कीमा मंगलबार राती १२ बजेदेखि निषेधाज्ञा जारी हुँदै
पोखरा, २ भदौ– कास्कीमा मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला संकट व्यवस्थापन समिती कास्कीको मंगलबार बिहान बसेको बैठकले यो निर्णय लिएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी...
तनहुँको व्यास र भानु नगरपालिकामा निषेधाज्ञा
तनहुँ, १ भदौ– पछिल्लो साता तनहुँमा समुदायस्तरमा कोरोना भाईरसको संक्रमण ह्वात्तै फैलिएको छ । समुदायस्तरमा थप जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले दुई स्थानिय तहमा सोमबारदेखी निषेधाज्ञा जारी गरेको छ ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन...
टाउको गनेर विकास हुन्न– मुख्यमन्त्री गुरुङ
पोखरा, १ भदौ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्ष दलका नेताहरुलाई रचनात्मक सुझाव दिनको लागि आग्रह गरेका छन् । सोमबार ढोरपाटन राष्ट्रिय दैनिकको १८ औं वार्षिकोत्सव तथा सम्मान समारोहका प्रम्ख अथिति रहेका मुख्यमन्त्री गुरुङले...
ढोरपाटनका दुई सहकर्मी पुरस्कृत
पोखरा, १ भदौ– ढोरपाटन राष्ट्रिय दैनिकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा २ जना सहकर्मीलाई पुरस्कृत गरेको छ ।
ढोरपाटनले सम्वाददाताको तर्फबाट स्याङ्जा संवाददाता हिमलाल पराजुली तथा कर्मचारीको तर्फबाट यादव रेग्मीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो...
आन्तरिक लकडाउन गरौं : उद्योग बाणिज्य संघ
बागलुङ, १ भदौ– बागलुङ उद्योग बाणिज्य संघले सोमबार रातीदेखि केही दिनकालागि आन्तरिक लकडाउन गरिदिन व्यवसायीलाई आग्रह गरेको छ । कोरोना भाइरस बिरुद्धको अभियानमा साथ दिन व्यवसायीलाई उक्त आग्रह गरेको हो । संघले पालो मिलाएर...
गण्डकी प्रदेशसभा बैठक २ पटक अवरुद्ध
पोखरा, १ भदौ– गण्डकी प्रदेशसभाको बैठक दुई पटकसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारले जनस्वास्थ्य जस्तो संवेदनशील विषयलाई पनि सरकारले पैसा सँग दाँजेको आरोप लगाउँदै बैठक बहिष्कार गरेको हो ।
सभामुख नेत्रनाथ...
शुद्ध खानेपानी खुवाउन उच्चको परमादेश
बागलुङ, ३२ साउन– उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगरपालिका, नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र जिल्ला जलश्रोत समिति लगायतलाई खानेपानी आपूर्ति र शुद्द पानी बितरणका सम्बन्धमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ ।
अधिवक्ता...
वर्षा छलेर सडक स्तरोन्नतीका काम
बागलुङ, ३२ साउन– साउन महिना, रातभर पानी पर्छ, दिनमा केहीबेर लागेको घामको मौका छोपेर बागलुङका केही सडकमा स्तरोन्नतीको काम चलिरहेको छ । सदरमुकाम बागलुङ बजार प्रवेश गर्ने बाङ्गेचौर खेलमैदानको घुम्ती साँघुरो भएकाले सवारीलाई निकै...