काठमाण्डौ, ३० साउन– सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीस्थित लामागाउँमा पहिरोले गाउँ बगाउँदा ३६ जना बेपत्ता छन् । सभामुख अग्नी प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार ३६ जना बेपत्ता रहेको र अहिलेसम्म कसैलाई पनि...
विवादमा तानिए स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्री
स्याङ्जा, २९ साउन – स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री विवादमा तानिएका छन् । वडा प्रहरी कार्यालय वालिङको हिरासतमा रहेका दुई युवालाई रातारात छोड्न आदेश दिएपछि प्रमुख जिल्ला अधिकारी विवादमा तानिएका हुन् ।
साउन...
चार सिडिओ फेरिए, सहायक आएनन्
बागलुङ, २९ साउन– चार जना प्रमुख जिल्ला अधिकारी फेरिंदा पनि बागलुङमा सहायक प्रजिअ आएका छैनन् । तीन वर्षअघिका प्रजिअ बेदप्रसाद खरेल उप–सचिव (राजपत्रअंकित द्वितिय श्रेणी) पदमै कामु प्रजिअ भएर आएका थिए । जिल्लामै पुख्र्यौली...
स्वास्थ्यकर्मी भन्छन्– ‘कसरी संक्रमण भयो पत्तै भएन !’
बागलुङ, २९ साउन– ‘म कुनै बिरामीको सम्पर्कमा आएको छैन, व्यवस्थापकीय काम गरेको हो । स्वाव लिन ल्यावका साथीहरु जानुभयो, नाम दर्ता र चलानीको काम सबै सिस्टरहरुले गर्नुभयो ।’ कोरोना संक्रमण भएर निको भएका जिल्लाको...
खोल्ने तयारी नसकिँदै होटलमा फेरि ताला
पोखरा, २९ साउन– महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले ४ महिना लामो लकडाउन लगायो । एक महिनाअघि सरकारले लकडाउन फिर्ता लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्किदै थियो । फाट्टफुट्ट रुपमा...
बुधबार थपिए ४ सय ८४ संक्रमित, निको हुने ६४ जना
काठमाण्डौ, २८ साउन– बुधबार देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । साथै बुधबार देशभरबाट...
कोरानासँग लड्दा लड्दै घर भत्किएपछि…
बागलुङ, २८ साउन– घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरि प्रसाद घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नईमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएका...
बागलुङका स्थानीय तह : विपत् व्यवस्थापन ऐनमा ढिलाई
बागलुङ, २८ साउन– संघियता लागू भएपछि सबै स्थानीय सरकार स्वायक्त भएका छन् । उनीहरुले आवस्यकताको आधारमा कानून बनाउन पाउँछन् ।
त्यस बाहेक संघिय सरकारबाट प्राप्त निर्देशन र नीतिको आधारमा केही तोकिएका ऐन बनाउनुपर्ने प्रावधान छ...
बागलुङमा खानेपानीको वर्षेनी सास्ती
बागलुङ, २८ साउन– जनकवि केशरी धर्मराज थापाले ५० बर्ष अघि बागलुङ आउ“दा ‘बागलुङको बजार, पर्धेनीलाई दुःख हजार’ भन्ने गीत गाएको जानकारहरु बताउँछन् । सदरमुकाम बसेको स्थानमा खानेपानीको वर्षौदेखिकै समस्या हो । दशक अघि ल्याएको...
नेवारी जात्रामा कोरोना र खर्च दुबै चुनौति
बागलुङ, २७ साउन– दर्जनबढी पर्व र मेला मनाउने नेवारी समुदायले यो वर्ष औपचारिकता मात्र गरेर जात्राहरु स्थगित गरेका छन् । उनीहरुले कोरोनाको कहरप्रति संवेदनशिलता देखाएर जात्रा रोक्नुपरेको बताए ।
कोरोना कहरले भीड जम्मा हुन नदिंदा...