सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विपत् व्यवस्थापनको राहतमै विभेद

बागलुङ, २७ साउन– बाढी र पहिरोका कारण घरगोठ भत्किएकाहरुलाई जिल्ला विपत् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढी पहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो । गत साउन ७ गते...

सडक विकासले निम्त्याएकोे बिनास

तनहुँ, २७ साउन– –  असार २८ गते राति १२ बजेतिर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलेमा खसेको पहिरोले घर पुरिँदा आम्बबहादुर थापाले परिवारका पाँच जना सदस्य गुमाए । घरमाथिको सडक छेउबाट खसेको पहिरोले उनका दुई छोरा, दुई...

लामो दुरीको यातायात र हवाई उडान भदौ १६ गतेदेखि मात्र खुल्ने

काठमाडौं, २५ साउन – सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला...

खाली भए शिवालय मन्दिर, देवघाटमा पनि पर्यटक शुन्य

तनहुँ, २६ साउन – साउन महिनामा सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्दथ्यो । तर, यो बर्ष कतैपनि भक्तजनको भिड देखिएन् । तनहुँ, चितवन र नवलपुरको संगमस्थलमा रहेको प्रसिद्ध धार्मिकस्थल देवघाटधाम सुनसान...

अनुमति बिना भित्रन्छन् बागलुङमा कुखुरा

बागलुङ, २६ साउन– सोमबार बिहान बागलुङ बजारको गौडाकोट नजिकै कुखुरा काट्ने स्थानमा मरेका पनि काटिएको एक उपभोक्ताले देखेपछि नगरपालिकामा खवर गरे । तराईबाट ल्याएका ब्रोइलर कुखुरा मरेका पनि थिए । जिउँदो छाडेर मरेका काट्ने क्रममा...

‘यो वर्ष त पाल्छु, अर्को वर्ष था’छैन’

पोखरा, २६ साउन– लेकसाइडमा यतिबेला विदेशी पर्यटक छैनन् । लडाउनले यतै रोकिएकाहरुलाई पनि अन्तर्राष्ट्रिय उडान खोल्ने बित्तिकै जानुपर्ने छ । जानै नपरे पनि के गरुन् ? खर्च सकिएर बेखर्ची जो बनेका छन् ! लक्ष्मण गौतम...

५ अर्वको लगानीमा सेती जलविद्युत आयोजना सुरु

पोखरा, २६ साउन– कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलास्थित राजबगरमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना (सेती हाइड्रोपावर) निर्माणको काम सु्रु गरेको भएको छ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले ५ अर्ब रुपैयाँको लगानीमा सो जलविद्युत...

सामुदायिक बिद्युतीकरणको माइन्युट लुटियो, बैठक भाँडियो

बागलुङ, २५ साउन– जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीमा संचालित सामुदायिक बिद्युतीकरणको बैठकमा सहभागिले माइन्युट लुटेपछि बैठक भाँडिएको छ । आइतवार बसेको बिद्युतीकरण उपभोक्ता समितिको बैठकमा नेकपाका वडा कमिटि अध्यक्ष कुलबहादुर पुन सहितको टोलीले माइन्युट...

बागलुङको वडिगाड बाट गर्भवतीको उद्धार

बागलुङ, २५ साउन– सुत्केरी हुनुपूर्वनै बच्चाको हात र साल खसेपछि बागलुङको बडिगाड गाउँपालिकाबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवती लक्ष्मी गुरुङलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उद्धार गरेको...

ऋणको भारी बिसाउँछु भन्दा कोरोनाले किच्यो

बागलुङ, २५ साउन– ‘बैनीको बिहे गर्दा लागेको ऋणको व्याज बढ्दै थियो । लकडाउनका कारण देशनै ठप्प भएपछि बागलुङमा काम गर्दा गर्दै छोडेर महोत्तरी पुगेका उनलाई साहु र बैंकले ताकेता गरिरहे । कहिले व्याजको समयसिमा...

-->