बागलुङ, २२ साउन– बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा चालु वर्ष १० हजारसहित ३० हजार सुन्तलाको बिरुवा रोपिएका छन् । तीन वर्षदेखि हरेक बर्ष १० हजार बिरुवा रोपिएकोले केही वर्षमै उत्पादन दिनेछन् । धान,...
बुधबार गण्डकीमा १२ नयाँ संक्रमित थपिए
बागलुङ, २१ साउन– गण्डकी प्रदेशमा शुत्रबार १२ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र क्षयरोग उपचार केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको...
गलकोटले बनायो डिजिटल प्रोफाइल
बागलुङ, २१ साउन– गलकोट नगरपालिकाले पहिलोपटक डिजिटल प्रोफाइल बनाएको छ । साथै आवधिक योजना बनाएर सार्बजनिक पनि गरेको छ । मंगलबार गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रोफाइल सार्वजनिक गरे ।
नगरपालिकाको सबै वस्तुस्थिती समावेश...
असार मसान्त : बहाना बन्यो कोरोना जाँचको
बागलुङ, २० साउन– गत जेठ पहिलो साता बागलुङको गलकोटबाट पर्सा गएका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको सम्पर्कमा आएका १ सय ९ जनाको कोरोना जाँच गरियो । गलकोट नगरपालिकाका प्रमुख, उप–प्रमुख...
रंगेहात समाउँदा पनि न्याय नपाएका मानबहादुर !
क्षेत्रबहादुर मल्ल
बागलुङ, २० साउन – गत साउन १२ गते रातको ११ .३० बजेको थियो । पर्वतको जलजला गाउँपालिका–४ फट्केढुंगा । आफ्नै घरको कौशीमा सुत्ने मनबहादुर विक (नाम परिवर्तन) रातकोे १२ बज्नै लाग्दासमेत भाईको घरमा...
कम्तीमा एक मिटरको दुरी कायम गर्न विश्व स्वास्थ्य सङ्गठनको अपिल
काठमाडौं, १९ साउन – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्का विच कम्तीमा पनि एक मिटरको दुरी कायम गर्न अपिल गरेका छन् ।
पछिल्लो समय सरकारले...
फ्रन्टलाइनमा खटिने एक्लो डाक्टर : मिलन मल्ल
बागलुङ, १९ साउन– कोरोनाको संकटमा पहिलो पंक्तिमा बसेर काम गर्नेहरु अहिले जोखिममा छन् । उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्ने फुर्सद पनि पाएका छैनन् । काठमाण्डौं घर भएका डा. मिलन मल्ल पनि यसको उदाहरण हुन्...
आज जनै पूर्णिमा, रक्षाबन्धन मनाइदै : यस्तो छ शास्त्रीय मान्यता
पोखरा, १९ साउन – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...
नमाज पढ्न एक्लाएक्लै
पोखरा, १८ साउन–
रुन्छ मन बलेसी धारा
नरोउ मन बुझाउने को छ र !
छोरो मान्छे नरुन पर्ने हो …
कवि हनिफ मियाँले कुर्सीमा बस्न नपाउँदै कविता फुराई हाले । मुस्लिम धर्मावलम्वीको महान चाड ‘बकर इद’ । जुन...
गुल्जार बन्दै बलेवाको ‘नेपाने गाउँ’
बागलुङ, १८ साउन– वर्षौं पहिले कालीगण्डकीले खोँच बनाएपछि छोडेको बगर । हिउँदमा सुख्खा जमिन, छेउछाउका चिलाउने र बाँसका रुखले मान्छेलाई नै गिज्याउँथे । वर्षात्को समयमा सिरुको घारी लाग्ने । काँस बढेर सेताम्मे हुन्थ्यो हिउँद...