सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महिनादिन देखि सडक बन्द पेट्रोलियम पदार्थको अभाव

तस्विरः निरज थकाली/ठिनी बागलुङ, १५ साउन– जमिनको बाटो बाढीले बगाएको २६ औं दिन भयो । आकाशको बाटोसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ र अत्यावश्यक वस्तु तथा सेवाको उपलव्धता सामान्य समयमा जस्तो...

जापानी प्राविधिक आउन नपाउँदा रोकियो केवलकारको काम

पोखरा, १५ साउन– अन्नपुर्ण केबलकार प्रालिले गएको वैशाखमा पोखरा–१८, सेदीफाँटदेखि सराङ्कोटसम्म पुग्ने केबलकारको प्राविधिक परीक्षण गर्ने तम्तयार अवस्थामा थियो । चैत्र महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरि नेपाली नयाँ वर्ष २०७७ मा परिक्षण गरि पर्यटकको...

मोटरसाईकल दुर्घटनमा घाईते युवाको अस्पताल नपुग्दै मृत्यु

बागलुङ, १४ साउन– जिल्लाको गलकोट नगरपालिका–३ हटियामा बुधबार दिउँसो मोटर साईकल दुर्घटनामा परि गम्भिर घाईते एक युवाको अस्पताल ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको छ । गलकोट नगरपालिका–६ का २२ बर्षिया अर्जुन नेपालीलाई उपचारका लागि...

मोटरसाईकल दुर्घटनामा चालक गम्भिर घाईते

बागलुङ, १४ साउन– बागलुङको गलकोट नगरपालिका वडा नं. ३ मा बुधबार मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ६ का २२ वर्षीय अर्जुन नेपाली गम्भीर...

बोक्से खाल्डोमा विपदकै सदस्य दिनभर अलपत्र

बागलुङ, १४ साउन– सोमबार दिउँसो १२ बजे जिल्ला दैवि प्रकोप उद्दार समितिको बैठक डाकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बस्ने बैठकमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल उपस्थित हुन सकेनन् । बैठकमा अन्य...

आज अन्तराष्ट्रिय बाघ दिवस

काठमाडौं, १४ साउन– आज बुधबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय बाघ दिवस मनाईँदै छ । हरेक वर्ष जुलाई २९ मा बाघ दिवस मनाईन्छ । विश्वबाट घट्दै गएका वा लोप हुने खतरामा पुगेका बाघको संरक्षणमा सहयोग र्पयाउने...

बचेखुचेका पर्यटक भन्छन्, ‘स्वदेश फर्किनुभन्दा नेपालमै सुरक्षित’

पोखरा, १४ साउन – ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ’, रोक्सीले भनिन्, ‘अमेरिककाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय...

विश्वविद्यालयमा उपकुलपति रिक्तप्रति अनेरास्ववियुको ध्यानाकर्षण

पोखरा, १३ साउन – अनेरास्ववियु नेपाल इन्जनियरिङ कलेज (नेक) कमिटी र पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले संयुक्त रुपमा पोखरा विश्वविद्यालयमा उपकुलपतिलगायतका पदाधिकारीहरु खाली रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । बिगत १० महिनादेखी पोखरा विश्वविद्यालयमा उपकुलपति,...

स्थायी कमिटी : ओलीले बैठक स्थगित गर्नु अनुचित भएको ठहर

काठमाडौं, १३ साउन – अध्यक्ष एवं प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको सहभागितामा स्थायी समितिको बैठक राखेका छन् । सो वैठकले एकपक्षीय रुपमा...

बैठक स्थगित भएको छैन, हामी बैठक कक्षमा छौं : प्रवक्ता श्रेष्ठ

काठमाडौ, १३ साउन – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित नभएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल...

-->