बागलुङ, १८ साउन– नेपाल–चीन कुटनीतिक मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठको अवसरमा चीनले नेपाल पक्षलाई आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
शनिबार मुस्ताङको कोरला नाकामा द्विपक्षीय सुरक्षा अधिकारी सहभागी भएर दिवस मनाएका...
खाली हुँदै बागलुङका क्वारेन्टाइन
बागलुङ, १८ साउन– कोरोना प्रभावित क्षेत्रबाट आउनेको संख्या घटेसँगै बागलुङका क्वारेन्टाईनहरु खाली हुन थालेका छन् । भारत र तेस्रो मुलुकबाट आउनेहरुको संख्या पछिल्लो दुईसाता यता ह्वात्तै घटेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।
एकैदिन तीन...
घरमुली हराउँदा परिवार चिन्तामा
पोखरा, १७ साउन–मादी गाउँपालिका वडा नम्बर–९, मुग्रीबेसी स्थायी बसोबास भई पोखरा–२९, भण्ढारढिक आदर्श चोक बस्दै आएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको ९ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् ।यही साउन ८ गते...
दलित बस्तीमा बाढीपहिरोको कहर
बागलुङ, १७ साउन– निरन्तरको वर्षातले बाढी र पहिरो समस्या बढिरहेको छ । पहिरोले धेरै घरबस्ती बगाएको छ । कतिपय मानिसको मृत्यु पनि भएको छ । यसरी दिनदिनै भएका घटनामा अधिकांश दलित बस्तीमा क्षति पुगेको...
व्यवसायी भन्छन्– ‘होटलका ढोका खुले तर, कारोबार छैन’
बागलुङ, १६ साउन– बागलुङको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य आधार कृषि, पर्यटन, व्यवसाय र व्यापार हो । लामो लकडाउनको मारमा परेका यहाँका पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ व्यवसाय सरकारको निर्णयसँगै विहिबारदेखि सञ्चालनमा आएका छन् ।
लकडाउन...
सञ्चालमा आयो बागलुङको लामो पुल
बागलुङ, १६ साउन – बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल शुक्रवारदेखि अनौपचारिक रूपमा सञ्चालन भएको छ । निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि शुक्रवारदेखि पुल सञ्चालनमा आएको हो...
स्याङ्जामा जीप दुर्घटना : एकको मृत्यु, ६ घाईते
स्याङ्जा, १६ साउन – वालिङ नगरपालिका– १२ जैरामेमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छभने ६ जना घाईते भएका छन् । बायेटारीबाट सिर्सेकोट मैदान गाउँ जादै गरेको ग१ज ७४७१ नम्बरको जीप बिहिबार साँझ...
जब प्रजिअ न्यौपानेले मास्क बाँडे…
बागलुङ, १६ साउन– विहिबार बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने बागलुङको लोकतान्त्रिक चोकमा पुगेर उभिए । सँगै प्रहरी उपरिक्षक शारदाप्रसाद चौधरीसहित राष्ट्रिय अनुसन्धान र अन्य सुरक्षा निकायका अगुवाहरु पनि थिए । लोकतान्त्रिक...
काठमाडौं उपत्यका प्रवेश गर्ने समय अव दिउसो मात्रै
काठमाडौं, १५ साउन – गृहमन्त्रालयले बिहीबारदेखि रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण...
वैकल्पिक सडकमार्फत पहिरो छलेर सवारी चलाइने
बागलुङ, १५ साउन– निरन्तरको वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध भएका बागलुङका सडक सुचारु भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षेते खण्ड र कालीगण्डकी करिडोरको मालढुंगा–बलेवाखण्ड सुचारु भएका हुन् । दुवै सडकमा खसेको पहिरो तत्काल पन्छाउन...