सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्वास्थ्य क्षेत्र सबैका लागि उदाहरण बनाउँछौं : मुख्यमन्त्री

पर्वत, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको पहुँचलाई आधारभूत बनाउँदै गण्डकी प्रदेशको स्वास्थ्य सेवालाई अन्य प्रदेशको माझमा उदाहरण बनाउने दावी गरेका छन् । पर्वत अस्पतालमा सुरु भएको मिर्गौलाको...

सात करोडमा निर्मित भवन कहिले सदुपयोग होला ?

बागलुङ, २५ साउन– झण्डै सात वर्षअघि बनेको रात्माटास्थित बागलुङ नगरपालिकाको भवन दुई वर्षदेखि रित्तो छ । नगरपालिका कृषि विकास कार्यालयको भवनमा सरेको छ । नगरप्रमुख प्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा...

प्रदेश प्रहरी तालीम केन्द्र पुगे मुख्यमन्त्री

पोखरा, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा निर्माणाधीन प्रदेश प्रहरी तालीम केन्द्रलाई देशकै नमूना बनाउने जिकिर गरेका छन् । उनले तालीम केन्द्रलाई विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सकिने खालको बनाइने...

पोखरामा जनप्रतिनिधीको धम्की, ‘तिम्रो फेमेली उडाइदिन्छु’

पोखरा, २४ साउन – पोखरा महानगरपालिका एक जनप्रतिनिधि ‘घुस’ काण्डमा मुछिएका छन् । रकम मागेको तथा उपभोक्ता समितिका अध्यक्षलाई धम्क्याएको दुईवटा अडियो संचारमाध्यममा सार्वजनिक भएसँगै उनी सो काण्डमा मुछिएका हुन् । वडा नम्बर २१...

बाँझो जमीनमा खेती गर्ने फेदीखोला गाउँपालिकाले दियो अनुदान

स्याङ्जा, २४ साउन– फेदीखोला गाउँपालिकाले बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान वितरण गरेको छ । गाउँपालिकाले दुई वर्षदेखि बाँझो रहेको जमीनमा खेती गर्ने किसानलाई प्रति रोपनी दुई हजार रुपैयादेखि २५ सयसम्म अनुदान दिने भएपछि...

पीएनका गुरुहरु नै तोडफोडमा लागेपछि…

पोखरा, २४ साउन– पृथ्वीनारायण क्याम्पस (पीएन) मा कार्यरत शिक्षकहरुले तलब नपाएपछि तोडफोडमा उत्रिएका छन् । ६ महिनादेखि तलब नपाएको भन्दै क्याम्पसका शिक्षकहरुले तोडफोड गरेका हुन् । शिक्षकहरुले तोडफोड गर्दा क्याम्पस प्रमुखको कार्यकक्षको २ वटा...

विद्युतीय शवदाह गृह विवादमा उच्चले भन्यो : काम सुरु गर्नू

पोखरा, २४ साउन– उच्च अदालतल पोखराले पोखरा–१०, रामघाटमा विवादीत विद्युतीय शवदाह गृहको काम गर्न आदेश दिएको छ । यसअघि उच्चले अन्तरीम आदेश जारी गर्दै निर्माणका कुनै पनि काम अघि नबढाउन आदेश दिएको थियो । न्यायाधीशद्वय...

गण्डकीका ताजा निर्णय: विकास समस्या समाधान समिति गठन

पोखरा, २३ साउन – गण्डकी प्रदेश सरकार दुई वर्षभित्र ‘उज्यालो प्रदेश बनाउने’ लक्ष्यमा असफल भएको छ । गण्डकी प्रदेशको २०७४ फागुन ४ गते बसेको पहिलो बैठकले २ वर्षभित्र गण्डकीका सबै घरमा आधारभूत खानेपानी पु¥याउने...

सुइखेतमा पानीको समस्या

पोखरा, २३ साउन– गण्डकी प्रदेशका सभासद रामजीप्रसाद बरालले हेमजामा रहेको सुइखेत खोला नियन्त्रण गर्न पहल गर्ने बताएका छन् । स्थानियको आग्रहमा बिहीबार सुइखेत खोलाको अवलोकन गर्दै सांसद बरालले आफ्नो क्षेत्रबाट सक्दो पहल गरी सुइखेत...

जब रक्षकनै दानव निस्के…

बागलुङ, २२ साउन– साँझको पाँच बज्नै आँटेको थियो । आमा मेला गएकी, घरमा एक्लै थिईन् १९ वर्षिया युवती । सधैं घरका हरेक समस्यामा सघाउने गरेका एक पुरुष केवल तार र इन्टरनेटको बहाना गर्दै घरमा...

-->