सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढी पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

बागलुङ, १३ साउन– बागलुङमा सोमबार राती बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर...

बाढीपहिरोले दर्जनौं बस्ती जोखिममा, सबै ग्रामिण सडक अवरुद्ध

म्याग्दी, १३ साउन– भीषण वर्षासँगै आएको बाढीपहिरोले सोमबार म्याग्दीको सदरमुकाम बेनीलगायत विभिन्न स्थानमा वितण्डा मच्चाएको छ । भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तारका कारण सडक, विद्युत, खानेपानी, निजी तथा सार्वजनिक भौतिक...

बिना मास्क सोमबार शिवालयमा भक्तजनको भीड

बागलुङ, १२ साउन– साउनको सोमबार बागलुङको शिवालय मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । अघिल्ला बर्षको तुलनामा यो भीड भने सानो हो । साउनभरी शुद्व खाने, भगवान शिवको ब्रत बस्ने र सोमबार शिवालयमा पुगेर पूजा...

अब जिल्लामा होल्डिङ सेन्टर बनाइने

बागलुङ, १२ साउन – जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि कडाइ गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले अनिवार्य मास्क लगाउनुपर्ने, नलगाएकालाई लगाउन अनुरोध गर्ने र अटेर गरेमा प्रहरी प्रशासनले...

पुर्वाधार विकास कार्यक्रममबाट शान्तिवनमा ढल

कास्की , १२ साउन – पोखरा– ९, शान्तिवनमा ढल तथा स्ल्याव बनाइएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय पुर्वाधार विकास कार्यक्रमअन्तर्गत ती पूर्वाधार बनेका हुन् । पुर्वाधार विकास कार्यक्रमको ७ लाख ९०...

वितरण गर्न सुरु गर्यो पोखरा महानगरले अध्ययन सामग्री

पोखरा, १२ साउन – कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वअध्ययन सामग्री’ तयार गरेको छ । पुस्तक वितरण...

अझै भेटिएनन् पहिरोमा बेपत्ता चालक, सोमबार फेरी खोजिने

बागलुङ, ११ साउन – शनिवार राती ९ बजे बागलुङ नगरपालिका–१ निरयघाट नजिकै गएको भिषण पहिरोमा परि बेपत्ता भएका टिप्पर चालक आइतवार साँझ सम्म समेत फेला परेका छैनन् । आईतवार नेपाली सेना, ससस्त्र प्रहरी र...

बिज्ञ भन्छन : जथाभावी माटो फाल्दा र नाली नबनाउँदा दुर्लुङमा पहिरो

पर्वत, ११ साउन–गत जेठ ३१ गते राती पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा बस्तीमाथिबाट आएको पहिरोले २ घर पुर्दा ९ जनाको मृत्यु भयो । घट्नाले सिंगो देश नै शोकमा डुब्यो । पहिरो कसरी गयो ?...

बुर्तिवाङमा वर्षभित्रै राष्ट्रिय बिजुली बल्ने

बागलुङ, ११ साउन– सदरमुकामपछिको दोश्रो ठूलो बजार भएपनि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना असफल भयो । चालु वर्ष भने यो बजारमा बिजुली बाल्ने तयारी छ । सदरमुकामदेखि...

भीमकाय पहिरोको बितण्डापछि…(फोटोसहित)

बागलुङ, ११ साउन– बागलुङ नगरपालिका वडा नं. १ स्थित रामरेखा सामुदायीक वनक्षेत्रमा शनिबार भीषण पहिरो गएको छ । बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले नम्बर नखुलेको एक स्काभेटर, ध १...

-->