शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

निशुल्क खोप लगाउन हजारौं खर्चेर सदरमुकाम !

बागलुङ, २० माघ– अमृता पुन स्वास्थ्य स्वयंसेवीका हुन् । बरेङ गाउँपालिका वडा नं. ५ सुखौरामा उनले स्वास्थ्य क्षेत्रमा स्वयंसेवा गरिरहेकी छन् । घरायशी काम र बजारका लागि सुखौराबासीलाई सदरमुकाम बागलुङ बजारभन्दा गुल्मीको शान्तिपुर बजार...

नेकपा र सूर्य चिह्न दाबी गर्दै प्रचण्ड-माधव निर्वाचन आयोग पुगे

काठमाडौं, २० मााघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिह्न दाबी गर्दै विभाजित नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपाल तथा वर्षमान पुन, घनश्याम भुसाल,...

नख्खु जेलभित्र मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

काठमाडौं, २० माघ – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् । आज विहान नख्खु कारागारमा गएर मन्त्री...

अर्मलाकोटमा कानूनी सचेतना

पोखरा, २० माघ– पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोटमा दुईदिने कानूनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका वडा नं १६ को आयोजनामा भएको अभिमुखीकरणमा अर्मलाकोटका ३० जना महिलाहरुको सहभागिता थियो । अभिमुखीकरणको पोखरा महानगरपालिकाकी...

नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोग जाने

काठमाडौं, १९ माघ – नेकपाको प्रचण्ड–नेपाल पक्षले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको छ । सो पक्षको सोमबार बसेको केन्द्रीय समिति बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट...

उद्यम छाडेर विदेश हानिंदै युवाहरु

बागलुङ, १९ माघ– लामो समयदेखि गरेको पेशा छाडेर युवाहरुले विदेश रोज्न थालेका छन् । गाउँमा गरिने कामबाट उत्पादन बढाउन नसकेको, कमाइ घट्दै गएको र बजारको समस्याले गाउँ छाड्न बाध्य भएको बताउन थालेका छन् । यसरी...

तनहुँमा १२ फरार प्रतिवादी पक्राउ

तनहुँ, १८ माघ– जिल्ला प्रहरी कार्यालय तनहुँले आईतबार १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाई कार्यालयबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् । जबरजस्ती...

‘कोठे बैठकले विपद् न्यूनीकरण हुँदैन, बैठक भन्दा पनि एक्सनमा लागौँ ।’

पर्वत, १९ माघ-  ‘यस्तै बैठकहरू धेरै भए । केन्द्रदेखि स्थानीय तहसम्म बैठक त धेरै भएका छन् । तर, दुर्घटना भएर उद्धार गर्नुपरेमा हाम्रो अवस्था के छ भन्ने त हामीलाई थाहै छ। प्रहरीको भ्यानले मान्छे...

सिगानाको सुन्तला चैतलाई भण्डारण

बागलुङ, १८ माघ– कोरोना महामारी नभएको भए यतीबेला सिगानमा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानको सुन्तलाको बजारीकरणको राम्रो माध्याम हो । यो बर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण...

सभामुखले फिर्ता पठाए संवैधानिक परिषद्को नियुक्ति सिफारिस

काठमाडौं, १८ माघ – सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका हुन्...

-->