सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वडा कार्यालयको साथ पाएपछि बाटो निर्माण गर्न कस्सिए गाउँले

स्याङ्जा, १७ भदौ– वालिङ नगरपालिका–१३ स्थित बोधीभञ्ज्याङ्का स्थानीय बासिन्दा यतीबेला आफ्नो गाउँघर वरिपरिको मोटरबाटो निर्माणमा एकजुट भएका छन् । समस्या भोग्दै आएका गाउँलेले वडा कार्यालयको साथ पाएपछि मोटरबाटो निर्माणमा जुटेका हुन् । स्थानीय बासिन्दाले जनश्रमदानबाट...

सरर… कालीगण्डकी जलयात्रा

स्याङ्जा, १७ भदौ– स्याङ्जाको विकट मानिने मिर्मी । जब, कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको निर्माणसँगै एकाएक सुगममा परिणत भयो । स्याङ्जाको मात्रै पहिचान होइन, मुलुक्कै मुहार झलमल पार्ने जलविद्युत् परियोजना हो कालीगण्डकी ‘ए’ । २०५३...

जागौं पोखराले पु¥यो सडकका खाल्डा

पोखरा, १७ भदौ– जागौ पोखरा नामक एक अभियानका अभियन्ताहरुले मंगलबार सडकका खाल्डाखुल्डी पुरेका छन् । अभियानअन्तर्गत मंगलबार पोखराका विभिन्न सडकमा रहेका खाल्डा पुरेको अभियन्ता चिरन्जिबी अधिकारीले बताए । खाल्डा पुर्दैगर्दा आफूले तिरेको करको सदुपयोगको...

खोइ ड्याम ? खोलाले बगायो ! खोइ चक्लाबन्दी ? बगरमा छ !

पोखरा, १७ भदौ– अँधेरी खोलामा कास्कीकोट, नौडाँडादेखिको पानी झर्छ । हिउँदमा सुक्ने खोलाहरु बर्खामा गड्गडाउँछन् । फेवातालको सिरानमा पर्नेे धारापानी क्षेत्रका बासिन्दाहरुको लागि बाढी नौलो हैन बरु नियति हो । हालको पोखरा महानगरपालिका वडा...

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, १०६९ थपिए

काठमाडौं, १६ भदौ – मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा...

बागलुङका ४१ सडक स्तरोन्नती हुँदै

बागलुङ, १६ भदौ– बागलुङका ४१ सडक स्तरोन्नती हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका ३ सडकसहित जिल्लाभर ४१ सडक स्तरोन्नती गर्ने भएको हो । पूर्वाधार विकास कार्यालय बागलुङले चालु आर्थिक...

सरकारी जग्गामा ‘अर्कै’को रजाइँ

पोखरा, १६ भदौ– पोखरामा लकडाउनको मौका छोपेर सरकारी जग्गामा संरचना बिस्तार गरेको पाइएको छ । पोखराको नयाँबजारमा रहेको सरकारी जग्गामा सत्तारुढ नेकपा निकट संगठनले संरचना बिस्तार गरेको हो । २०६२/६३ को परिवर्तनपछि खुल्ला राजनीतिमा आएको...

पूर्वनिर्णय कार्यान्वयन हुनुपर्छ : वामदेव गौतम

काठमाडौं, १५ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका छन्। पार्टी सचिवालयले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको उनको भनाई छ। सरकारले...

महानगरका मेयर शाक्य र बरिष्ठ चिकित्सक रिजालमा संक्रमण

काठमाण्डौ, १५ भदौ– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई र बरिष्ठ चिकित्सक भोला रिजाल दम्पत्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबार आएको पिसिआर परीक्षणको रिपोर्टबाट उनमा कोरोना पुष्टि भएको हो । शाक्यले हिजो आइतवार...

मध्यपहाडि लोकमार्ग बागलुङ खण्डका पहिरो जस्ताको त्यस्तै

बागलुङ, १५ भदौ– राष्ट्रिय गौरबको आयोजना भएपनि बर्षात लागेपछि मध्यपहाडीको अधिकांस खण्डमा सवारी चल्न सकेका छैनन् । खसेका पहिरो पन्छाउने भन्दा जस्ताको त्यस्तै छाडिएकोले सवारी नचलेका हुन् । यात्रा जोखिमको बनेको छ । निसीखोला गाउँपालिका...

-->