सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्तरपार्टी महिला सञ्जालमा बुढा

बागलुङ, १७ असोज -अन्तरपार्टी महिला सञ्जाल बागलुङको अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की कुसुम बुढा चयन भएकी छन् । आलोपालो प्रणाली अन्तर्गत बुढाले आगामी एक वर्षका लागि सञ्जालको नेतृत्व सम्हालेकी हुन् । बुढालाई...

भाँगो प्रतिबन्ध रहर कि बाध्यता ?

बागलुङ, १७ असोज– नयाँ प्रहरी प्रमुख भएर लोकेन्द्र श्रेष्ठ बागलुङ आएपछि कहिले गाँजाका बोट काट्ने, कहिले लोकल रक्सी बरामद गरेर नालीमा बगाउने गतिविधि गरिरहेको छ । उक्त गतिविधिको सूचना दिन प्रहरीलाई हतार भैरहेको छ...

वामदेवको मुद्दा फेरि हेर्दा हेर्दैमा, बुधबार अर्को सुनुवाइ हुने

काठमाडौं, १६ असोज – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रीसहितको संवैधानिक पदमा हुन सक्ने नियुक्ति रोक्न भन्दै परेको रिटमा आज पनि बहस भएको छ। आज वामदेवको पक्षबाट अधिवक्ताहरूले बहस गरे। उनीहरुको बहस नसकिएपछि...

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

बुटवल, १६ असोज – प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोशीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती,...

अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना संक्रमण

सन्धिखर्क, १६ असोज – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोनाभाइरस संक्रमण देखिएको छ। ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो। सहायक प्रजिअ थापामा भने...

थलिएको पियु र कान्छो गण्डकी !

पोखरा, १६ असोज– गण्डकी सरकारले जग्गाको व्यवस्थापन नहुँदै गण्डकी विश्वविद्यालय खोल्ने निर्णय ग¥यो । कतिपयले गण्डकी सरकारको निर्णयलाई ‘हतारो’को संज्ञा दिए । जग्गा र कार्यालय नै नहुँदा विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डाक्टर गणेशमान गुरुङ नियुक्त...

संक्रामक रोग अस्पतालका कर्मचारीको दायित्व गण्डकीमा

पोखरा, १६ असोज– गण्डकी प्रदेश सरकारले लेखनाथमा स्थापित संक्रामक तथा सरुवा रोग अस्पतालका कर्मचारीहरुको दायित्व बहन गरेको छ । गण्डकी मन्त्रिपरिषद्को अघिल्लो शुक्रबार बसेको बैठकले त्यहाँ कार्यरत ३० जना कर्मचारीहरुलाई अहिले नेपाल सरकारले दिँदै...

पुनःनिर्माणका लागि प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालय बुर्तिबाङमा

बागलुङ, १५ असोज – ढोरपाटन नगरपालिकामा बाढीपहिरोले गराएको क्षतिको ब्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको इकाई कार्यालय बुर्तिबाङमा राख्ने भएको छ । बाढीपहिरोबाट पिडितहरुलाई आवास निर्माण गर्न र भौतिक क्षतिको ब्यवस्थापनका लागि...

खाद्यान्न र कपडा बोकेर बोबाङ पुग्यो युवा संघ

बागलुङ, १५ असोज– गत भदौ १७ गतेको बाढीपहिरोमा ज्यान गुमाएका ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका पीडित परिवारलाई राष्ट्रिय युवा संघ बागलुङले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ । बाढीपहिरोमा परि मृत्यु भएका परिवारलाई युवा...

दशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाण्डौ, १५ असोज– नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको...

-->