गोरखालीको बहादुरी र तागतलाई कसैले रोक्न सक्दैन : राजदुत पुरी
पोखरा, १२ वैशाख -नेपालका लागि भारतिय राजदुत मन्जिभसिंह पुरीले गोरखाली सेनाको बहादुरी र तागतलाई कसैले रोक्न नसक्ने वताएका छन । संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पांचौ वीर गोरखा...
सर्वोच्चको अन्तरिम आदेश : एनसेलबाट तत्काल कर नउठाउनू !
काठमाडौं, १२ वैशाख – सर्वोच्च अदालतले एनसेलले तत्काल कर तिर्नु नपर्ने अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो । एनसेलले लाभकर तिर्न १४ अर्ब मात्रै बाँकी रहेको...
यसरी नापिँदै छ सगरमाथाको उचाइ
काठमाडौं, १२ वैशाख – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली आधारशिविरमा पुगेको छ। टोलीले केही दिनमै नाप्न थाल्ने जनाएको छ। सगरमाथाको उचाइ नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार...
अन्नपूर्ण आधार शिविरबाट विदेशी बेपत्ता, सिम्रिक एयरबाट उद्दार हुँदै
पोखरा, १२ बैशाख – अन्नपूर्ण हिमाल आधार शिविरबाट फर्कने क्रममा एक विदेशी नागरिक बेपत्ता भएका छन् । अन्नपूर्ण १ सफल आरोहरण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन्...
घलेगाउँलाई जस्तापाता किन्न प्रदेश सरकारको २९ लाख
पोखरा,१२ बैशाख – घलेगाउँलाई रातो जस्तापाता किन्न गण्डकी प्रदेश सरकारले २९ लाख रुपैयाँ दिने भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार पर्यटन प्रवद्र्धन गर्न भन्दै उक्त रकम दिइने भएको हो ।
सरकारका प्रवक्ता तथा भौतिक...
भुईँचालोको ४ वर्ष : ओतलाग्ने ठाउँ अझै छैन, अनुदान लिनै झन्झट !
पोखरा, १२ वैशाख – भुईँचालो गएको ठ्याक्कै ४ वर्ष पूरा भयो । भूकम्पको केन्द्रबिन्दु गण्डकी प्रदेशको बारपाकमा यतिबेला रंगीचङ्गी घर ठडिएका छन् । लाप्राकमा पनि घरहरु बन्दैछन् । गाउँभन्दा माथि सारिएको बस्तीमा गाउँलेहरु सर्न...
राष्ट्रपति भण्डारी चीनको नौ दिने राजकीय भ्रमणमा
बेइजिङ, ११ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी चीनको नौदिने राजकीय भ्रमणका लागि चिनियाँ समकक्षी सी चिनफिङको गृहनगर एवं प्राचीन राजधानी सियान आइपुगेकी छन्। नेपाल एयरलाइन्सको विमानमा उनी नेतृत्वको टोली सियान आइपुगेको हो। उनी राष्ट्रपति...
भूकम्पपछिको पुननिर्माणको काम तिव्रगतिमा : प्रम ओली
काठमाडौं, ११ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निमार्णको काम तिव्र गतिमा अघि बढेको बताएका छन । काभ्रेपलान्चोकको सञ्जीवनी नमूना माध्यमिक विद्यालय धुलिखेलमा भवनको बुधवार उद्घाटन गर्दै सो कुरा बताएका हुन ।
अघिल्लो पटक...
हिमाली देवताको भरमा ‘घोडेपानीबासी’
म्याग्दी, ११ वैशाख – शिरमा रहेको पुनहिलबाट हात अघि बढाए छोइएला झै लाग्ने धौलागिरि, निलगिरि, अन्नपूर्ण, गुर्जा टुकुचे, माछापुच्छ«े लगाएतका हिमाल । तिनै हिमाललाई हेर्नका लागि आउने विश्वभरका लाखौं पर्यटकहरुलाई सेवा र सहयोग गर्न आवश्यक...
१२ मिनेटको फरकमा ५.२ र ४.३ म्याग्निच्यूडका दुई धक्का
काठमाडौं ,११ बैशाख – बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै लगातार २ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।बुधबार बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा ती भूकम्पका धक्का महशुस...