शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) विधेयक प्रमाणिकरण

पोखरा,२० बैशाख – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले...

दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनालाई राष्टिय वन क्षेत्र प्रयोग गर्ने अनुमति

म्याग्दी, २०  बैशाख – पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनालाई राष्टिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । मन्त्री परिषदको मंगलवार सम्पन्न बैठकले गरेका विभिन्न...

विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा शुरु

पोखरा,१९ बैशाख -पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहिबारदेखि पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।सम्मेलनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु...

सञ्चारमन्त्री बाँस्कोटा भन्छन् : ‘चारतारे, लालतारे कसैलाई छोडिन्न’

काठमाडौ, १९ बैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका चारतारे, लालतारे जो भए पनि सत्य प्रमाण देखिए कारबाही गरिने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित...

‘देशको हालत कस्तो छ ? छाती पिटीपिटी रुनुजस्तो छ !’

काठमाडौं, १९ बैशाख – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वैचारिक नेता हुन् घनश्याम भुषाल । सरकार र पार्टी सञ्चालनमा देखिएका विसङ्गतीविरुद्ध खरो टिप्पणी गर्न रुचाउने नेता भुषालले बिहीबार पनि त्यस्तै टिप्पणी गरे । कार्ल...

बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु

काठमाडौं– इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य...

बुढेसकालको सहारा बन्दै आश्रम गलेश्वरधाम

म्याग्दी, १९ वैशाख – जिल्लाको पवित्र तीर्थस्थल गलेश्वर धाममा विगत १० वर्षदेखि संचालन हुँदै आएको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम यस क्षेत्रका बृद्धबृद्धाहरुको लागि बुढेसकालको सहारा बनेको छ । २०६७ सालदेखि बेनी नगरपालिका–९ गलेश्वरमा संचालन हुँदै...

गण्डकी प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवको सपथ

पोखरा,१९ बैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  गण्डकी प्रदेशका अध्यक्ष र सचिवको सपथग्रहण कार्यक्रम बुधवार सम्पन्न भएको छ  । नेकपाका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश का ११ जिल्लाका अध्यक्ष र सचिवलाइ पद...

स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, १८ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर स्वदेश स्वेदश फर्किएकी छन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णवहादुर महरा लगायतले स्वागत गरेका छन् । राष्ट्रपति भोलि...

ढोरपाटन शिकार आरक्षमा ६ नाउर र ३ झारलको शिकार

बागलुङ, १८  वैशाख –वर्षको दोस्रो सिजनमा ढोरपानमा शिकार आरक्षमा ६ नाउर र ३ झारलको शिकार भएको छ । प्रत्येक वर्षमा २ पटक शिकारको सिजन हुने आरक्षमा यो वर्षको दोस्रो सिजन लागि १० नाउर र...

-->