शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अनलाइनले आचारसंहिता उल्लंघन गरे सुचीकरण रद्द

काठमाण्डाै,२७ बैशाख – प्रेस काउन्सिल नेपालले पटक–पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालनामा अटेरी गर्ने अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण रद्द गर्ने भएको छ । प्रेस काउन्सिल नेपालअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले उक्त निर्णय गरेको हो...

चाहे बन्छ लहरेपिपल जस्तै ‘नमुना विद्यालय’

बागलुङ, २७ वैशाख – सामुदायीक विद्यालयमा शिक्षाको गुणस्तर बिषयमा बेला बेलामा चर्चा हुने गरेको छ । सामुदायीक विद्यालयहरुमा शैक्षिक वातावरण नभएको कारण देखाउँदै निजी तथा आवासिय विद्यालयहरुमा आफ्ना विद्यार्थी लैजानेको पनि ठुलै लार्को छ...

ठूला व्यवसायमा संयुक्त लगानीको अभ्यास

पोखरा, २७ वैशाख – केही वर्षअघि पोखरामा संयुक्त लगानीमा ‘पोखरा टे«ड मल’ खुल्यो । विभिन्न ठाउँमा व्यवसाय गर्दै आएका व्यवसायीहरु मिलेर करिब १अर्ब ६ करोडको संयुक्त लगानीमा टे«ड मल बनेको हो । पोखरा ट्रेड...

कांग्रेसको देशव्यापी जागरण अभियान बागलुङमा पनि शुरु

बागलुङ, २६ वैशाख – देशव्यापी अभियानको थालनी भएकै दिन कांग्रेसले बागलुङमा पनि एक महिने लामो जागरण अभियान थालनी गरेको छ । उद्योग बाणिज्य संघमा आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले अभियानको...

बागलुङमा तेस्रो विमानस्थल बनाउन डिपिआर तयार

बागलुङ, २५ वैशाख – जिल्लामा दुइवटा हवाई मैदान छन् । बलेवाको मैदानमा केही समय जहाज आउजाउ थियो । प्राविधिक कारणले उडान अवरुद्ध भएको छ । अर्को ढोरपाटनमा छ । उक्त मैदान अहिले बन्द छ ।...

पोखरामा विमानस्थलमा जाईरोकोप्टर दुर्घटना

पोखरा, वैशाख २४ -पोखरा विमानस्थलमा अल्ट्रालाईटको जाईरोकोप्टर दुर्घटना भएको छ । दिउँसो करिब २ बजे साईट सिन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले...

अमेरिका जाने डीभी चिट्ठाको नतिजा आज (नतिजा हेर्ने तरिकासहित)

काठमाडौं, २४ वैशाख-अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको...

अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ ,२४ बैशाख – भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै...

प्रदेश सरकार आएपछि जनताले सरकार देखेः मुख्यमन्त्री गुरुङ

पोखरा,२३ बैशाख -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश र स्थानीय सरकारको निर्माणपछि जनताले घरघरमा सरकार छ भन्ने अनुभूति गर्न पाएको बताएका छन् । उनले २ सय ५० वर्षअघि देखि सरकार भए पनि सरकार छ...

नीति तथा कार्यक्रमले बागलुङबासीमा पलायो आशा

बागलुङ, २३ वैशाख – नेपाल सरकारले संघिय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले बागलुङ जिल्लामा उत्साह जगाएको छ । पूर्वपश्चिम मध्येपहाडी लोकमार्ग, उत्तरदक्षिण कालीगण्डकी कोरिडोर, बलेवा बिमानस्थल, उत्तरगंगा जलाशययुक्त जलबिद्युत आयोजना र यहाँ रहेका पर्यटकीय...

-->