शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अब पोखरा– देहरादुन सीधा बस

पोखरा,३१ बैशाख- पोखराबाट अब भारतको देहरादुनसम्म सीधा बस सेवा संचालन हुने भएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिले पोखरा–दिल्ली साबिक रहेको बस सेवालाई हप्ताको एकदिन देहरादुनसम्म संचालन गर्न लागिएको हो । पोखरा–देहरादुन सीधा...

अन्नपूर्णको फेदीमा म्याराथनको तयारी

पोखरा,३१ बैशाख- जेठको तेस्रो साता अन्नपूर्णको फेदीमा अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ । आउँदो जेठको १७ गतेदेखि २० गतेसम्म आयोजित सो म्याराथनको आयोजक सेन्चुरी पर्यटन समिति हो । म्याराथनको यो दोस्रो संस्करण हो...

बच्चा बाँसघारीमा, आमा कुरुवा !

पोखरा, ३० वैशाख – आमाको मन कमलो हुन्छ तर परिस्थितिसँग कमलो मन पनि दाश बन्छ । नपत्याउ, पोखरामा सोमबार भएको घटनालाई हेरे हुन्छ । पोखरामा बसेर मजदूरी गर्दै आएकी उदयपुरकी एक युवतीले सोमबार बिहान छोरी...

जनप्रतिनिधी जवाफदेहि नभएको दुदिलाभाटी वासीको गुनासो

गलकोट ,३० बैशाख -गलकोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गलकोट एफ.एमको आयोजनामा गलकोट नगरपालिका – १ दुदिलाभाटीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । स्थानिय तहमा सुसासन, सामाजिक उत्तरदायित्व र पार्दशिताका लागी आयोजना गरिएको...

स्थानीयलाई व्यावसायिक बनाउन म्याग्दीको पूर्णगाउँमा होमस्टे तालिम सुरु

म्याग्दी, ३० बैशाख -पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा उद्यमसिलता विकास एवं होमस्टे तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालिम सञ्चालन गरिएको हो...

यात्रुहरुको रोजाई राजमार्गका होटलमा फ्रि–वाईफाई

बागलुङ, ३० वैशाख – हातहातमा मोवाईलको सुविधा भएपछि यात्रा गर्नेले फ्रि वाईफाईको सुविधा पनि खोज्न थालेका छन् । राजमार्गमा यात्रा गर्दा खाजा खाना खाने होटल र रेष्टुरेन्टदेखि चढ्ने बसमा पनि इन्टरनेटको सुविधा खोजेर मात्र यात्रा...

बुर्तिवाङको खप्टरीबाङमा जीप दुर्घटना

बुर्तिबाङ,२९ बैशाख – बुर्तिबाङको  खप्टरीबाङमा पिकअप जिप दुर्घटना भएको छ । दुर्घटनामा परि गुल्मीको मालिका गाउँपालिका वडा नम्बर १ का ६८ वर्षीय मदन बहादुर घर्ती गम्भीर घाइते भएका  छन । बडिगाड गाउँपालिका वडा नम्बर...

गोजीमा दाम छ तर खर्चने कहाँ ?

पोखरा,२९ बैशाख -‘कोरियनहरु खाएर, पिएर रमाइलो गर्न चाहन्छन्, नाच्नुपर्छ, केटी पनि नजिकै चाहिन्छ’ ६४ वर्षीय कोरियन बूढाले आफ्ना चिम्सा आँखा झिम्क्याउँदै करिब चार वर्षअघि भनेका थिए ‘ गोजीमा ल्याएको पैसा सक्नु प¥यो नि, गोजीमा...

पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक विस्तार शुरु

म्याग्दी २८बैशाख – राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रमुख आकर्षक स्थल घोडेपानी सम्म पुग्नका लागि सडक विस्तार कार्य शुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ चित्रेदेखि घाडेपानी जोड्ने सडक विस्तारको काम बिहीवार (हिजो)...

देशभर इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध हुने चेतावनी

काठमाडौं २७ वैशाख- इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभर इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध हुने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले हालै वृद्धि गरेको पूर्वाधार प्रयोग बापतको शुल्क व्यवसायीले तिर्न नसकिने...

-->