शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फिर्केमा अब कसरी डोजर ?

पोखरा,१५ जेठ – उच्च अदालत पोखराले व्यक्तिको नाममा रहेको जग्गा र भौतिक संरचनाको क्षतिपूर्ति नदिई यहाँको फिर्केखोला वरपरका संरचना नहटाउने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सोमबार उच्च अदालत पोखराका न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश...

बेगनासताल ड्यामसाइडमा पाँचौ फिस फेस्टिवल

पोखरा, १४ जेठ – कास्कीको बेगनासताल ड्याम साइडमा पाँचौ संस्करणको फिस फेस्टिवल शनिवारदेखी शुरु भएको छ । फेस्टिवलको उद्घाटन गर्दै, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले लेखनाथ क्षेत्रलाई...

‘मिडिया काउन्सिल विधयेक आउनु विडम्वना’ 

पोखरा, १४ जेठ- पोखराका अग्रज तथा लोकतन्त्रमा आस्थावान पत्रकारहरूले राज्यको चौथो अंक पत्रकार र स्वतन्त्र पत्रकारितामाथि निर्मम प्रहार गर्ने हेतुले मिडिया काउन्सिल विधयेक आउनु विडम्वना भएको बताएका छन् । उनीहरूले सरकारले संसदमा पेश गरेको...

त्रिभुवनलाई थमन महेश स्मृति पुरस्कार

पोखरा,१४ जेठ –  नेपाल पत्रकार गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल थमन महेश स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको तथा हाल प्रेस सेण्टरले संचालन गरेको सो पुरस्कार पत्रकार...

सिंहदरबारकै छेउमा बम बिस्फोट, ३ जनाको मृत्युको ६ घाइते

काठमाडौं १२ जेठ – मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै रहेको अनामनगरमा र सुकेधारामा आइतबार दिउँसो बम बिस्फोट भएको छ । दुबै स्थानमा कुकर बम बिस्फोट भएको हो ।बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ...

जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन जोशीको आग्रह

पोखरा, ११ जेठ – नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले महिला संघले जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन आग्रह गरेका छन् । जिल्लास्तरीय महिला भेला कार्यक्रम बोल्दै जोशीले गाउँ गाउँमा जागर अभियानका सन्देश...

आठराईबासीसँग प्रधानमन्त्रीको जिज्ञासा–भित्रिया र खमारेमा आँप कटहर छन् कि छैनन् ?

काठमाडौं,१० जेठ – प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन् । बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तक्र्रिया हुन्छ । तर बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको...

बागलुङ बजारमा चुस्त बन्दै ट्राफिक नियम

बागलुङ, ९ जेठ – सडकमा हुने ट्राफिक जाम हटाएर दुर्घटना न्युनिकरण गर्ने भन्दै बागलुङ नगरभित्र एकतर्फी पार्किङको थालनी गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्ययोजना अनुसार बागलुङ नगरपालिका, जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी र...

पोखरा–देहरादुन सीधा बस सेवा

पोखरा,९ जेठ – पृथ्वी राजमार्ग बस संचालक समितिले पोखरा र भारतको देहरादुनसम्म सीधा बस सेवा सुरु गरेको छपृथ्वी राजमार्ग बस संचालक समिति अन्तर्गतको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले बुधबारदेखि बस सेवा सञ्चालन सुरु गरेको...

बागलुङमा मोबाइलबाट चिट चोरेपछि शिक्षक नियुक्ति प्रक्रिया रद्व

बागलुङ, ८ जेठ – सदरमुकाम स्थित बागलुङ नगरपालिका ४ को कुँडुले माबिको शिक्षक नियुक्ती प्रकृयामा मोवाईलबाट चिट चोरेको टिप्पणी भएपछि परीक्षा रद्द भएको छ । शनिबार लिइएको परीक्षामा एक परीक्षार्थीले मोवाईलबाट चिट चोरेको पत्ता लागेपछि...

-->