आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘उपनिर्वाचन र सागको सुरक्षा चुनौतीपूर्ण’

पोखरा,२ मंसिर – कास्कीमा अबको ठीक दुई हप्तामा कास्कीमा प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हँुदैछ । त्यस्को भोलिपल्ट पोखरामा दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग ) समेत हुँदैछ । नेपालमा हुने सागका खेलमध्ये ९ खेल पोखरामा...

सोमबार मन्‍त्रिपरिषद्‍ पुनर्गठन : सम्‍पूर्ण अधिकार प्रधानमन्‍त्रीलाई

काठमाडौं, १ मंसिर – आइतबार साँझ बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ। ‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ’, बैठकपछि एक सचिवालय सदस्यले...

गलकोट घुम्टे महोत्सवको प्रचारकालागि पोखरामा मोटरसाइकल ¥याली

पोखरा,१ मंसिर – दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तिव्र छ । प्रचार प्रसार र कार्यक्रम स्थल ब्यबस्थापनको काम धमाधम भैरहेको छ । महोत्सव रौनक गलकोटमा मात्र छैन । गलकोट बाहिर पनि उत्तिकै छ ।...

कम्प्यूटर एसोसिएसन नेपाल क्यानलाई लाग्यो चुनाव

पोखरा, ३० कात्तिक – कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि वर्तमान उपाध्यक्ष सुनैना घिमिरे पाण्डेको समूहले शनिवार आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको छ । सो समुहमा गण्डकी प्रदेशबाट पोखराका जगन बहादुर गुरुङ्ग...

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा नियुक्त

पोखरा, ३० कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रेस सल्लाहकारमा...

थुनामा राख्न आदेशपछि एकाबिहानै नख्खु ल्याइए आलम

काठमाडौं, ३० कात्तिक – अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार...

उपनिर्वाचनमा सहभागी नहुन जनतालाई विप्लवको अपिल

काठमाडौँ, ३० कात्तिक- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने जनाएको छ । शुक्रवार राती अवेर पार्टीको निर्णय सार्वजनिक गर्दै महासचिव विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा...

बंगलादेशी राष्ट्रपतिको भ्रमणले पर्यटक बढाउला ?

पोखरा,२९ कात्तिक – के मोदीको भ्रमणले भारतीय पर्यटक बढेजस्तै बंगलादेशी राष्ट्रपतिको भ्रमणले पर्यटक कत्तिको बढाउँछ त ? मोदी भ्रमणमा उनका सबै गतिविधीहरुको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार भएको थियो । उसैपनि ठुलो अर्थतन्त्र भएको शक्तिशाली देशका प्रधानमन्त्रीको...

फेवातालमा बंगलादेशी राष्ट्रपतिको ४० मिनेट

पोखरा, २८ कात्तिक –  नेपाल भ्रमणको क्रममा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (बिहिबार) पोखरा आउँदैछन् । उनको भ्रमण कार्यसूची अनुसार हमिदले पोखरामा उनले चार घण्टा बिताउनेछन् । फेवातालमा शयर उनले प्राथमिकतामा छ...

मध्यपहाडी लोकमार्ग सीमा निर्धारणले रोकिने अवस्थामा

पोखरा,२७ कात्तिक – सरकारले राष्ट्रिय प्राथमिकताका साथ अघि बढाएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सडक सीमा निर्धारण भने हुन सकेको छैन।राजमार्ग घोषणा गरिएको भएपनि अहिलेसम्म सडक सीमा निर्धारण नहुँदा विभिन्न स्थानमा समस्याहरु आउन थालेको छ। स्पष्ट...

-->