शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

श्रृङ्खलाबद्ध आक्रमण पछि महासंघमा सिसिटिभी जडान

बागलुङ, ८ भदौ – अज्ञात समुहले नवनिर्मित भवनमा श्रृङ्खलाबद्ध आक्रमण गरेपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले कोलोज सर्किट टेलिभिजन (सिसिटिभी) जडान गरेको छ । घटनाको बिषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराए लगत्तै महासंघले आक्रमणकारीको पहिचानका लागि...

सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रममा १ सय ८३ युनिट रगत संकलन

पोखरा,७ भदौ – सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम २०७६ को अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ८३ युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेशमा रहेका मुक्तिनाथ बाहिनीको मातहतका युनिटहरुमा सशस्त्र प्रहरी ऐनको स्थापना...

मुख्यमन्त्री बेलायत भ्रमणमा

पोखरा,७ भदौ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बेलायततर्फ प्रस्थान गरेका छन् । बेलायतको ९ दिने बसाईपछि उनी १४ गते स्वदेश फिर्ती हुनेछन् । बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै...

जनप्रतिनिधिलाई जमानत, निर्धो कर्मचारी थुनामै

पोखरा,६ भदौ – तिब्बती नागरिकलाई नेपाली नागरिकता सिफारिस गरेको प्रमाणित भएपछि प्रहरीले पक्राउ गरेका दुईजना जनप्रतिनिधी पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङको जमानीमा रिहा भएका छन् । अर्का कर्मचारी भने जमानी बस्ने व्यक्ति नभएपछि थुनामै छन्...

बागलुङमा च्याउ खाँदा ससुरा र बुहारी सिकिस्त

बागलुङ,५ भदौ –  ढोरपाटन नगरपालिका- ६ चामिद्वारमा विषालु च्याउ खाँदा एकै घरका दुईजना  बिरामी परेका छन्।   ६८ वर्षीय लक्ष्मणसिंह बुढा मगर र उनका बुहारी २८ वर्षीय प्रतिक्षा बुढा मगर सिकिस्त बिरामी परेका हुन्। बिहीबार...

घरमा पुरिएर पर्वतमा एक जनाको ज्यान गयो

पर्वत,५ भदौ –  पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा घर भत्कीँदा बुधबार राती एक जनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा स्थानीय ७० बर्षिय रेमबहादुर चालिसेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी,...

पर्वतमा सुचारु भयो मध्यमहाडी लोकमार्गको काम

पर्वत,५ भदौ –  बर्खासंगैको अबिरल बर्षाका कारण अबरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम सुचारु भएको छ। मनसुनका कारण दुई महिनादेखि काम राकिएकोमा गएको गत शनिबारदेखि पोखरा–बागलुङ सडक खण्डको काम चलिरहेको...

तुरतुरेमा अबरुद्द मध्यपहाडी लोकमार्ग खुल्यो

बागलुङ, ४ भदौ – बाढीले क्षति पु¥याउँदा बागलुङको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग मङ्गलबार देखि खुलेकोे छ ।बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति लोकमार्ग ठप्प रहेको थियो ।तुरतुरे ताल फुट्दा बडिगाड खोलामा...

रवि लामिछानेलाई थप ५ दिन थुनामै राख्‍न अनुमति

चितवन,३ भदौ – जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ। रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच...

बडिगाडमा भेलले बगाँउदा ८ वर्षीय बालकको मृत्यु

बागलुङ, २ भदौ – बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७, थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको भलले बगाएर मृत्यु भएको जिल्ला...

-->