बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

काठमाडौं, ७ फागुन –सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले...

पत्रपत्रिकाको वर्गीकरणका लागि ८६४ आवेदन

काठमाडौं , ६ फागुन– आर्थिक वर्ष ०७४÷०७५ को पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपाल (वितरण सम्परीक्षण समिति)मा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या यस वर्ष ८६४ रहेको छ । दैनिक १७४, मासिक ८२, पाक्षिक...

काठमाडौं विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा

काठमाडौं, ५ फागुन – विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि...

कहिले हुन्छ प्रदेश र स्थानीय तहको उपनिर्वाचन ?

पोखरा, ५ फागुन – प्रदेश सभा सदस्यद्वय टेकबहादुर घर्ती र हरिशरण लामिछानेको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् । प्रदेश ३ का भक्तपुरका लामिछाने र गण्डकी प्रदेशअन्तर्गत वाग्लुङ जिल्लाका घर्तीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन...

आफूखुसी व्याज बढाउने बैंकलाई सरकारको नियमन-प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन – प्रधानमन्त्री केपी ओलीले बैंकहरुले आफूखुसी व्याज बढाउने गरेकोमा असन्तुष्टि जनाउँदै त्यसलाई सरकारले नियमन गर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई शनिबार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा सर्तमा ऋण दिएर आफूखुसी...

संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्ष-गुरुङ

पोखरा, ४ फागुन – गण्डकी प्रदेश सरकारले आज (शनिबार) आफ्नो एक वर्ष पूरा गरेको छ। गएको वर्ष फागुन ४ गते नै मूख्यमन्त्रीको रुपमा सपथ लिएका पृथ्वीसुब्बा गुरुङ आशावादी छन् तर सन्तुष्ट छैनन्। केन्द्र सरकारले...

प्रतिनिधिसभाको बैठकबाट कर्मचारी समायोजन विधेयक पारित

काठमाडौँ, ३ फागुन- ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा भाग लिँदै सांसद सरिता गिरीले एकै...

ह्वावे नोभा फोर सार्वजनिक

पोखरा, ३ फागुन – नोभा सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन नोभा फोर ह्वावे कम्पनीले नेपालमा सार्वजनिक गरेको छ ।नोभा फोर पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन हो । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ६४,९०० रहेको छ...

रामपालले एक करोड तिर्न नसकेपछि अदालतमा मुद्धा दायर

मुम्बई, ३ फागुन – बलिउड अभिनेता अर्जुन रामपाललाई एक करोड हिनामिना गरेको आरोप लागेको छ । उनले इन्टरटेन्टमेन्ट कम्पनीसँग ऋण लिएको एक करोड भारतीय  रुपैयाँ नतिरेका हुन् । गत मंगलबार उनीविरुद्ध हाईकोर्टमा एक करोड ५० लाख...

जनताका आशामा ‘चिसोपानी’ खन्याउने ?- प्रधानमन्त्री

काठमाडौँ, २ फागुन – प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकालमा आशा जागेको उल्लेख गर्दै यस्ता आशामा ‘चिसो पानी’ खन्याउने काम भइरहेको बताएका छन् । सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार मुलुकवासीका नाममा...

-->