बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

मन्त्री अधिकारीसहित सातै शवको पहिचान, परिवारलाई बुझाइँदै

काठमाडौं, १७ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात शवको पोस्टमार्टम सकिएको छ।  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा. रिजेन श्रेष्ठकाअनुसार बिहीबार राति सवा १ बजे...

दुर्घटनास्थलबाट सवै शव सुकेटार, काठमाडाैं लैजाने तयारी

ताप्लेजुङ, १६ फागुन – एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाकाे शव सदरमुकाम सुकेटार विमानस्थल ल्याइसकिएकाे छ । निधन भएका सबैकाे शव नेपाली सेनाकाे टाेलीले बिहीबार बिहान यहाँ ल्याइपुर्‍याएकाे हाे । आजै काठमाडाैं लजाने तयारी भएकाे...

दुर्घटनाअघि मन्त्री अधिकारी र पाथिभराका पुजारीको त्यो संवाद !

ताप्लेजुङ, १५ फागुन – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको एमआई एयरबस हेलिकोप्टर बुधबार दिउँसो १२ बजेर ५५ मिनेटमा ताप्लेजुङको पाथिभरा मन्दिर नजिकै अवतरण गर्‍यो । तेह्रथुमको आठराई चुहानडाँडास्थित एयरपोर्ट...

हेलिकोप्टर दुर्घटनास्थल पुग्ने पहिलो व्यक्ति उमानाथले के देखे ?

पोखरा, १५ फागुन – पाथिभरा र त्यस आसपासका क्षेत्रमा बुधबार बिहानैदेखि कुहिरो मडारिने र फुसफुस हिउँ पर्ने भइरहेको थियो। दिउँसो एक बजेर केही मिनेट मात्रै गएको थियो। पाथिभरा मन्दिरभन्दा तीन किलोमिटर पर रहेको ठूलोफेदीस्थित...

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना, पर्यटनमन्त्रीसहित ७ को मृत्यु

पोखरा, १५ फागुन – ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ। एयर डाइनेस्टी हेली सर्भिसको हेलिकप्टर एएस ३५० दुर्घटनामा...

खै अनुगमन ? राज्यको साढे २३ अर्बमा ठेकदारको रजाइँ !

काठमाडौं, १५ फागुन – सरकारी निकायको फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकदारहरुले रजाइँ गरेका छन्। आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन सरकारले ठेकेदारलाई ‘मोबिलाइजेसन’ का नाममा...

जनयुद्धभन्दा राजनीतिक लडाइँ जटिलपूर्ण-अध्यक्ष प्रचण्ड

गोरखा, १४ फागुन -जनयुद्धभन्दा राजनीतिक लडाइँ जटिलपूर्ण रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन गर्दै उनले संविधान...

भारतविरुद्ध ‘सरप्राइज’ हमला गर्छौँ – पाकिस्तानी सैनिक प्रवक्ता

इस्लामाबाद, १४ फागुन – पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले भारतलाई लक्षित गर्दै ‘बेवकुफ मित्रभन्दा बौद्धिक दुश्मन असल हुन्छ’ भन्दै कडा प्रतिक्रिया दिएका छन् । उनले भारतलाई दुश्मनीमा बेवकुफी र झुटको सहारा लिने भन्दै आरोप...

एनसेल बम काण्ड आरोपमा विप्लवका पूर्व बडी गार्ड भुजेल पक्राउ

पोखरा, १४ फागुन – दुई दिनअघि लालितपुर नख्खुस्थित एनसेल मुख्यालयमा बम प्रहारमा संलग्न नेत्रविक्रम चन्द विप्लवका पूर्व बडी गार्ड सूर्य भुजेल पक्राउ परेका छन्। प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले भुजेललाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ...

वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे

पोखरा, १३ फागुन – सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ । मेलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली...

-->