शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

‘द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा सेनाको भूमिका अतुलनीय’

काठमाडौं, २१ फागुन – प्रधानमन्त्री केपी ओलीले मुलुकभित्रको द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपाली सेनाको भूमिका अतुलनीय रहेको बताएका छन्। ‘राष्ट्रिय सुरक्षा नीति– २०७५’ को परिमार्जित मस्यौदा सोमबार  बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय सुरक्षाको...

संविधानले दिएको अधिकारमा सरकारले ‘हस्तक्षेप’ गरेको आरोप

पोखरा, २१ फागुन – कानुन निर्माणका क्रममा सरकार संघीयताको मर्मविपरीत जान थालेपछि स्थानीय तह रुष्ट बनेको छ। संविधानले दिएको एकल अधिकार प्रयोगमा सरकारले ‘हस्तक्षेप’ गरेको आरोप स्थानीय तहका जनप्रतिनिधिले लगाएका छन्। स्थानीय जनप्रतिनिधिको साझा...

प्रधानमन्त्री कार्यालयको सफ्टवेयर भन्छ : नौ मन्त्रालय मात्रै उत्तीर्ण

काठमाडौं, २० फागुन – प्रधानमन्त्री कार्यालयको सफ्टवेयरमार्फत लिएको परीक्षामा १२ जना मन्त्री फेल भएका छन् । गत ६ महिनाको कार्यावधिलाई लिएर गरिएको २१ मन्त्रालयको परीक्षामा नौ मन्त्री मात्रै पास भएका छन् । प्रधानमन्त्री कार्यालय...

विद्याको सम्झनामा रवीन्द्र : आफू दुखेर अरु हँसाउने मान्छे

पोखरा, २० फागुन – जीवनको आधा आकाश खस्यो, धारती फाट्यो । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको खबरपछि विद्या भट्टराईका आँखा अझै ओभाएका छैनन् । वक्य फुटेन । भक्कानो छुट्छ । गीतामा एउटा...

यसरी मनायो नेपाली सेनाले आफ्नो दिवस (फोटो फिचर)

काठमाडौँ, २० फागुन – सेना दिवस नेपाली सेनाले विशेष कार्यक्रम गरेर सोमवार मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री...

गाँजा खाएपछि किन एकोहोरिन्छ मान्छे ?

पोखरा, २० फागुन – भगवान शिवको विशेष पूजा आरधनासहित आज शिवरात्रि मनाइँदै छ। यस दिन शिवका भक्तहरूले भगवान शिवको प्रसाद भन्दै गाँजा, भाङ तान्ने गर्दछन्। कानुनले गाँजा सेवनलाई अवैध माने पनि शिवरात्रिका दिन भगवान...

आज महाशिवरात्री, पशुपतिमा १० लाखले दर्शन गर्ने, बाबाहरु कम !

काठमाडौं, २० फागुन – फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व होआज । शिवरात्रीको तीन/चार दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । यसपटकको महाशिवरात्रीमा १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा पशुपति...

क्या बात् छाेरीहरू !

आफ्ना पिताजीको शव बोकेर आर्यघाट अन्तिम संस्कारका सम्पूर्ण कर्मका जिम्मेवारी बहन र सामुहिक दागबत्ती दिएको क्षण । आमासँगै प्याराडाइज कोलनी सानेपामा पिताजीको किरियासमेत बसेका छन्, लुना, लिमा र लिजा अर्थात् दिवंगत भरतमोहन अधिकारीका छोरीहरू...

मदन र मनमोहनलाई जलाएको घाटमा नै भरतमोहनको अन्त्येष्टि

काठमाडौं, १९ फागुन – उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीलाई आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र...

मध्यपहाडी यात्रामा बाबुराम भट्टराईले जे देखे….

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक महिना लामो मध्य पहाडी राजमार्ग (पुष्पलाल लोकमार्ग) को यात्रा पूरा गरेका छन् । माघ १५ गते पाँचथरको चिवा भञ्ज्याङबाट सुरु भएको आफ्नो ‘जनसंवाद यात्रा’...

-->