शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

यी हुन् विश्वकै १० शक्तिशाली महिला

पोखरा, २५ फागुन – अमेरिकी पत्रिका फोब्र्सले सन् २०१८ का शक्तिशाली महिलाहरुको सूचीमा १ नम्बरमा जर्मन चान्सलर एन्जेला मर्केललाई राखेको छ। जर्मनको क्रिश्चियन डेमोक्रेटिक युनियन पार्टीकी नेतृ मर्केल सन् २००५ देखि लगातार जर्मनीको चान्सलर...

संसदमै महिला हिसा छ : सांसद चौधरी

श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन – उमा रेग्मी काठमाडौं, २५ फागुन – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् । दिवसको...

सरकार–राउत सहमति: प्रधानमन्त्रीको निगरानीमा वार्ता

काठमाडौँ, २५ फागुन – विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन् । सरकार र राउतबीच भएको सहमतिप्रति प्रधानमन्त्रीकै पार्टी नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त...

गण्डकीमा पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी, २२ फागुन – देशका तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने लक्ष्यअनुसार, गण्डकीको सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदीसहित गण्डक ब्यारेज...

हामीले जनमतको मेलो पाएका छैनौं-उपप्रधानमन्त्री ईश्वर पोखरेल

काठमाडाैं,  २२ फागुन – नेकपाका सचिवालय सदस्य एवं सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले जनमतको मेलो नपाएको बताएका छन्। मंगलबार यदु गौतमको २०औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले नेकपाले प्राप्त गरेको जनमतले...

इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई ८ अर्बको सेयर जारी गर्ने

काठमाडौं, २२ फागुन – बुधवारदेखि संचालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित खोलिएको इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पुँजी २० अर्ब...

हिमालपारी हिउँको कहर (फोटो फिचर सहित)

म्याग्दी, २२ फागुन – करिब दुई सातासम्मको निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ । विकास निर्माणको काम प्रभावित हुनुका साथै लोपोन्मुख अवस्थामा रहेका जंगली जनावर र चौंरीहरु पनि हिउँमा...

स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किए प्रधानमन्त्री ओली

काठमाडौं, २२ फागुन – प्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचपछि अहिले डिस्चार्ज भएका छन् । उनी नियमित स्वास्थ्य जाँचका लागि आजै त्रिवि शिक्षण अस्पपताल भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि आफ्ना निजी चिकित्सक डा‍. दिव्या सिंह...

रेशम चाैधरीलाई जन्मकैद फैसलापछि सरकारलाई राजपाको समर्थन फिर्ता

पोखरा, २२ फागुन – कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैद सजाय तोक्ने कैलाली जिल्ला अदालतको फैसलाबाट चिढिएको राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राजपाको बुधबारको बैठकले सरकारसमक्ष राखेका...

सम्पादक गौतमलाई यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं, २१ फागुन ढोरपाटन दैनिक तथा ढोरपाटन न्यूज अनलाइनका सम्पादक हरिनारायण गौतमलाई यदु स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको छ । यदु स्मृति प्रतिष्ठानले मंगलवार काठमाडांैमा आयोजना गरेको २० औ यदु स्मृति दिवसका अवसरमा...

-->