मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ १ मा एमालेका हिराबहादुर केसीको उम्मेदवारी दर्ता

बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका हिराबहादुर केसीले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका छन् । केसी एमाले बागलुङका निवर्तमान अध्यक्ष र हाल केन्द्रिय सदस्य...

बागलुङ–१ बाट राजमोका कृष्ण अधिकारीको उम्मेदवारी दर्ता

बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाका सचिव कृष्ण अधिकारीले बागलुङ क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका...

गण्डकीका विभिन्न निर्वाचन क्षेत्रमा धमाधम उम्मेदवारी मनोनयन दर्ता (अपडेटसहित)

पोखरा / आगामी फागुन २१ गते हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । । मनोनयन दर्ता बिहान १० बजेदेखि नै सुरु भएको हो ।...

रवि पक्षबाट उत्तम, बालेनबाट गनेस

पोखरा/तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका ३ वटा क्षेत्रमध्ये २ वटामा उम्मेदवार टुंगो लगाएको छ । कास्की क्षेत्र नम्बर १ मा लेखक गनेस (खडकराज) पौडेल र क्षेत्र नम्बर २ मा...

फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्लान् त बाबुराम ?

पोखरा/आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेले गोर्खा २ बाट ‘चक्रे मिलन’ उर्फ मिलन गुरुङलाई उम्मेदवार बनाउने भएको छ । २०७९ सालको चुनावमा तत्कालीन माओवादी (हाल नेपाली कम्युनिष्ट पार्टी) का सुप्रिमो प्रचण्डललाई आफ्नो...

पहिले उनले खोसे, अहिले उनको टिकट खोसियो

पोखरा/कार्यकर्ताकै तीव्र आलोचनापछि एमालेले कास्कीमा उमेदवार फेरेको छ । एमालेले यसअघि कास्की २ मा कृष्ण थापालाई उमेदवार बनाएको थियो । उनको ठाउँमा युवा नेता रश्मी आचार्य उम्मेदवार बनेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

पोखरा/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको...

काठमाडौंमा जेन्जी आन्दोलन दमन आरोपी रिजाल गण्डकीमा सरुवा

पोखरा/  काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहँदा भदौ २३ र २४ गतेको जेन जी आन्दोलन दमन गरेको आरोप लागेका छविलाल रिजाल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । संघीय सरकारले ८ जना...

बागलुङमा एनप्याव्सनको दोस्रो बृहत खेलकुद महोत्सव हुने

बागलुङ/राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसियसन नेपाल नगर कार्यसमिति बागलुङले दोस्रो संस्ककरणको बृहत खेलकुद महोत्सव गर्ने भएको छ । गत वर्ष बिभिन्न कार्यक्रमका साथ पहिलो संस्ककरणको बृहत खेलकुद महोत्सव गरेको एनप्याव्सन नगर समितिले यसवर्ष...

टेलिकमको वार्षिकोत्सवमा क्लिक–सेयर–विन

बागलुङ/नेपाल टेलिकमले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा क्लिक–सेयर–विन प्रतियोगिता संचालन गरेको छ । बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर टेलिकमले प्रतियोगिताबारे जानकारी गराएको हो । फोटो फ्रेममा फोटो खिचेर आफ्नो फेसबुक, टिकटकमा ह्रयासट्याग २२ एनटी एनिवर्सरी...

-->