मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

म्याग्दीका राजनीतिक दल चुनावका लागि तयार

म्याग्दी/आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन...

कालीगण्डकीका आधा दर्जन पुलको निर्माण सुस्त

स्याङ्जा/समयमै काम भएको भए यतिबेला कालीगण्डकी नदीमाथि कयौं पुलहरु बनिसकेका हुन्थे । बन्नेमात्र हैन,कतिपयमा त पुनर्निर्माण नै भइरहेको हुन्थ्यो । तर, चीन र भारतलाई जोड्ने गण्डकी र लुम्बिनीको संगम नदी कालीगण्डकीमाथि निर्माणाधीन पुल १४...

भुइँचालोको जोखिम आँकलन गर्दै पोखरा

पोखरा/नेपाल भूकम्पीय जोखिमको हिसाबले ११ औं स्थानमा पर्छ । भौगोलिक दृष्टिकोणले भारतीय प्लेट र युरेसियन प्लेट ठोक्किने क्षेत्रमा पर्दछ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ रेक्टर स्केलको भूकम्पले झण्डै...

एमालेले टुंग्यायो प्रत्यक्षतर्फका उम्मेदवार, को कहाँ ? (नामावलीसहित)

काठमाडौं / नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वचनका लागि प्रत्यक्षतर्फका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा  उम्मेदवारहरूको टुङ्गो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । बैठकले...

‘निर्वाचन आयोगको निर्णय लोकतन्त्रलाई दुर्घटनामा पार्ने षड्यन्त्र’

काठमाडौं / नेपाली कांग्रेस (देउवा पक्ष) ले निर्वाचन आयोगले गरेको निर्णय मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्र भएको बताएको छ। आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिने निर्णय गरेलगत्तै शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमितिको...

धौलागिरि बहुमुखी क्याम्पसमा ६३ औं वार्षिकोत्सव शुरु

बागलुङ/धौलागिरि क्षेत्रको पहिलो आँगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले ६३ औ वार्षिकोत्वस बिभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरेको छ । क्याम्पसले माघ ९ सम्म संचालन हुने गरि सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउन शुरु गरेको...

तनहुँमा निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन

तनहुँ / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन । निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा शनिवारसम्म एक हजार ३२१...

चुनावका लागि खुले निर्वाचन कार्यालयहरु

पोखरा/आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ का लागि पशुपंक्षी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र...

कांग्रेस अब प्रधानमन्त्रीको उम्मेदवार तोकेर जान्छः गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीले प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जाने बताएका छन्। शुक्रबार बेलुका एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै थापाले कांग्रेस प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जाने बताएका हुन्। उनले आफू नै नभए पनि...

ढोरपाटन दैनिक ‘राष्ट्रिय क’ बर्गमा, सम्पादक गौतमले साटे खुशी

पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरा र साविक धौलागिरीको सदरमुकाम बागलुङबाट एकसाथ प्रकाशित हुने ढोरपाटन दैनिक ‘राष्ट्रिय स्तरको क’ बर्गमा परेको छ । प्रेस काउन्सिल नेपालले २०७९ /८० को पत्रपत्रिकाको वर्गीकरण नतिजा शुक्रबार प्रकाशन...

-->