मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

निर्वाचन आयोगले बहुमतबाट गर्यो गगन थापालाई आधिकारिकता दिने निर्णय

काठमाडौं / निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। शुक्रबार दुवै पक्षसँग छलफलपछि आयोगले थापालाई सभापतिमा मान्यता दिने निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार...

गण्डकी प्रदेश प्रमुख समक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश

पोखरा/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेका...

म्याग्दीमा २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

म्याग्दी/ भूकम्पबाट सधैं सतर्क रहनुपर्ने म्याग्दीमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रमको अवसरमा सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना...

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

म्याग्दी/ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिमा...

कास्कीमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा / आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ का लागि पशुपंक्षी अनुसन्धान, विकास तथा...

पारदर्शीतामार्फत् मानवसेवा आश्रम व्यवस्थित बनाउने लक्ष्य

बागलुङ/मानवसेवा आश्रम बागलुङले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमका बीच आश्रमले आर्थिक वर्षभरी गरेको कामको समीक्षा समेत गरेको हो । आश्रमले गत आ.व.मा १ करोड १३ लाख...

गण्डकीलाई महामन्त्रीदेखि प्रवक्ता

पोखरा/१४ औँ महाधिवेशनमा कांग्रेसको नेतृत्वमा भिडेका शेखर कोइरालाको टिमबाट सहमहामन्त्रीका उम्मेदवार बनेका नेता अहिले विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् । बिहिबार बिहान सम्पन्न कांग्रेसको दोश्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा निर्वाचित भएका छन । उनी...

चुनाव सफल पारौं, विसंगतिविरुद्ध अभियान छेडौं : राष्ट्रपति

बागलुङ/राष्ट्रपति रामचन्द्र पौडेलले राज्यलाई सुशासन युक्त बनाउने जनशक्ति चाहिएको बताएका छन् । उनले जनआकांक्षा अनुसारको काम गर्न सक्ने जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुनेसमेत बताए । बागलुङ नगरपालिका वडा नं. १३ स्थित त्रिभुवन माविको...

राष्ट्रपति पौडेल बागलुङमा, निर्वाचन सफल बनाउन आग्रह

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्नुपर्ने बताएका छन । त्रिभुवन माध्यमिक विद्यालय बलेवाको हिरक जयन्ती मुख्य समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परिवर्तित...

गण्डकीमा मनाङबाहेकका जिल्लामा प्रसूति शल्यक्रिया सेवा

पोखरा/हिमालपारिको जिल्ला मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । दस जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा...

-->