मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मेला–महोत्सवको लहर : आर्थिक गतिविधिमा टेवा

पोखरा/हरेक हिउँद याममा देशैभर मेला–महोत्सवको लहर नै चल्छ । गण्डकी प्रदेश पनि यतिबेला महोत्सवय बनेको छ । ठाउँ र पर्व विशेषका स–साना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन् ।...

गगन थापाको नेतृत्वमा अन्तरिम कांग्रेस

काठमाडौँ/ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गए मध्यराती यसअघिका महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ । अन्तरिम कांग्रेसको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल रहेका छन् । संस्थापन पक्षसँग दुई दिनसम्म चलेको निर्णायक वार्ता...

अन्ततः विभाजन भयो कांग्रेस

काठमाडौं/महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासित गरेसंगै नेपाली कांग्रेस आधिकारिक रूपमै विभाजन भएको छ । विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय र सह–महामन्त्रीलाई कारबाही गर्ने केन्द्रीय समितिको निर्णयसँगै कांग्रेस विभाजन...

गगन विश्वलाई कारबाही गरेपछि देउवा पक्ष कानुनी परामर्शमा

काठमाडौं/नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीआाट निष्कासन गरेको छ । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतात्रयलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय...

मनसुनजन्य बिपतका पीडितलाई आबास निर्माणमा सहयोग गरिने

बागलुङ/जिल्ला बिपत व्यवस्थापन समितिले बिपतजन्य घटनाबाट घरबार विहिन भएकाहरुलाई राज्यको राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा मंगलवार भएको बैठकले लाभग्राहीलाइ मनसुनजन्य निजी आबास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि...

सहमतिका लागि ‘देउवा’ को राजीनामा बटमलाइन

पोखरा/विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाको राजीनामालाई बटमलाइन बनाएका छन् । यहि कारण सहमति हुन सकेको छैन । वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा र सहमतिमा नयाँ नेतृत्व चयनको माग गरेका...

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने कुमार पक्राउ

पोखरा/तनहुँमा विभत्स तरिकाले ३ जनाको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । लगातार विभिन्न व्यक्तिमाथि भइरहेको अनुसन्धान पछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो । प्रहरीले तीन जना हत्याको आरोपमा सोही ठाउँका कुमार नेपाली...

गगन-विश्वले पेश गरेका दुवै प्रतिवेदन पारित

काठमाडौं / नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ । महामन्त्री थापाले विशेष महाधिवेशनमा सोमबार (पुस २८) राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महामन्त्री शर्माले भने...

बागलुङ नगरमा २५ प्रतिशत मात्रै योजना सम्झौता

बागलुङ/तीन वर्ष अघि बागलुङ नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरुले तामझाम गरेर वडा वडामा गएर योजनाको सम्झौता गरे । सो वर्ष समयमै योजना फरफारक गरेर जेठ मसान्तभित्रै सबै काम सकेको घोषण गरे...

तनहुँ हत्या काण्ड : महिलाको पनि पहिचान खुल्यो

पोखरा/शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा भएको तीन जनाको हत्या मध्ये महिलाको समेत पहिचान खुलेको छ । शनिबार विहान शुक्लागण्डकी नगरपालिका–५ जनकल्याण माविको पछाडि कसेरीघाटको जंगलमा मृत फेला परेकी महिलाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी...

-->