शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

ओभ्नी भेन्चर्सदेखि हरित अर्थतन्त्र हुँदै संसद यात्रामा खड्का

बागलुङ/प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशिल खड्का यसअघि कांग्रेस निकट थिए । प्रदेश प्रतिनिधि समेत बनेका खड्काले यो पटक पार्टी फेरेर संसदको यात्रामा पुगे । तीन वर्षअघि...

यी हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी

काठमाडौं / इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ । ५६ वर्षीय कट्टरपन्थी धर्मगुरु मोजतबाका पितासँगै उनकी आमा,...

सिंगाबाट बेचिन्छ दैनिक १२ सय लिटर दुध

म्याग्दी/बेनी नगरपालिका–४ सिंगामा दैनिक १२ सय लिटर दुध संकलन तथा विक्री हुने गरेको छ । यहाँका दुई वटा कृषि सहकारीले आफ्ना कृषकहरुले उत्पादन गरेको दुध खरिद गरेर बजारीकरण गरेर कृषकलाई उत्साहित बनाएका छन् ।...

प्रतिनिधिसभामा सीमान्तृकत समुदायको कमजोर प्रतिनिधित्व

पोखरा / प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ। यस पटक सीमान्तृकत समुदायको...

घुम्टे लेकमा लालीगुराँस उत्सव हुने

बागलुङ/गलकोट र ताराखोलाको सिमानामा पर्ने पर्यटकीय घुम्टे लेक ‘गुराँसको पहाड’को रूपमा परिचित छ । वैज्ञानिक अध्ययन नभए पनि घुम्टे लेकमा दर्जन प्रजातिका गुराँस भएको अनुमान गरिन्छ । वनमा सडक विस्तार तथा फँडानीले गुराँस मासिँदै...

रास्वपाको सर्वाधिक लोकप्रिय मत, कसले कति पाउदैछन् सांसद सिट ?

काठमाडौं / फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्न लाग्दा रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याएर कीर्तिमान...

गण्डकीमा समानुपातिकतर्फ रास्वपा पहिलो

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ १५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीमा पहिलो दल बनेको छ । समानुपातिकतर्फ रास्वपाले ५ लाख २५ हजार ६३५ मत प्राप्त गर्दै पहिलो दल बनेको...

दिपक मनाङे छुटे

पोखरा/ज्यान मार्ने उद्योगमा पक्राउ परेका गण्डकीका पूव मन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । गुन्डा...

बलात्कार आरोपमा एक पक्राउ

म्याग्दी/४९ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा धवालागिरी गाउँपालिका वडा नं. ७ का पुरुषलाई इलाका प्रहरी कार्यालय दरवाङले पक्राउ गरेको छ । सोमबार रातको समयमा महिलालाई बलात्कार गरेको भन्दै पीडीत पक्षले मंगलबार जिल्ला प्रहरी कार्यालयमा दिएको...

के कुरा भयो रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्तामा ?

काठमाडौं / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन वार्ता भएको छ । वार्ता मध्यपूर्वमा जारी लडाइँमा केन्द्रित थियो । मंगलबार राति भएको टेलिफोन कुराकानीको क्रममा पुटिनले युद्ध छिट्टै रोकेर क्षेत्रीय तनाव कम...

-->