मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जाँचबुझ आयोग विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

काठमाडौँ / सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन शुक्रबार खारेज गरेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा,...

आठौं बागलुङ महोत्सव आजदेखि

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव आजदेखि शुरु हुँदै छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सव बागलुङ नगरपालिका वडा...

पोखरा २१ मा सुन्तला महोत्सव

पोखरा/पोखरा २१, दोपहरे हर्राबोटमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग भन्ने नाराका साथ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, वडा नं.२१ को कार्यालय र...

परिवार नियोजन र पाठेघरको उपचारमा अब्बल बन्दै मालिका स्वास्थ्यचौकी

बागलुङ/केही वर्ष पहिलासम्म मालिकासहित बागलुङ नगरभित्रका अधिकांस स्वास्थ्य संस्था बत्तिमुनिको अध्यारो जस्तै थिए । सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा आउनुपर्ने भएपछि स्वास्थ्य चौकीहरु व्यवस्थित थिएनन् । धौलागिरि अस्पताल आएका बिरामी पनि ट्याक्सी खोजेर पोखरा धाउनुपर्ने बाध्यतामा...

कर्णकुमारीको बगैंचामा १० लाखका सुन्तला

म्याग्दी/सुन्तलाको आम्दानीबाट म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी ७२ वर्षीया कर्णकुमारी पुर्जा पुनले जिर्ण घर भत्काएर पक्की घर बनाउँदै छन् । गतवर्ष सुन्तला बेचेर १५ लाखसहित आफुँसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा...

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

पोखरा/लेखनाथमा जारी महोत्सवमा बिहानैदेखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको...

बजेटको रकमान्तरण तथा पुनरावलोकन

बागलुङ/जैमिनी नगरपालिकाको १८औ नगरसभा तथा हिउँदे अधिवेसन मंगलवार सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावलोकन गरेको छ । त्यो मध्ये विभिन्न शिर्षकको १ करोड ६३ लाखको...

क्रिश्चियन समुदायले आज ‘क्रिसमस डे’ मनाउँदै

काठमाडौं/क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई...

क्यामेरा मर्मत तालिम सुरु

पोखरा/पोखरा महानगरपालिकाको आयोजनामा क्यामेरा मर्मत तालिम सुरु भएको छ । ३ सय ९० घण्टे तालिमको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । अध्यक्ष फोटोग्राफी सबै कार्यक्रमको अनिवार्य हिस्सा बनेको उल्लेख...

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेछ । रामरेखामा हुने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष राजनकुमार शाक्यको...

-->