शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

इरानको पक्षमा उभियो चीन, अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

काठमाडौं / चीनले इरानमाथि अमेरिका र इजरायलले गरेको हमला अवैध रहेको भन्दै तत्काल सैन्य कारबाही रोक्न अपिल गरेको छ । इरानमाथिको आक्रमणले मध्यपूर्वमा थप युद्ध विस्तार हुने चिन्ता समेत बेइजिङको छ । चिनियाँ विदेशमन्त्री वाङ यी...

म्याग्दीमा सर्वदलिय बैठक सकियो, मतदान स्थल तयार गरिदै

म्याग्दी/निर्वाचन सामग्री बुझेर मतदान स्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदान स्थलमा सर्वदलिय बैठक सम्पन्न गरेका छन् । जिल्लामा कुल ८२ मतदान स्थलमा दुई अस्थायीसहित एक सय २२ मतदान केन्द्र रहेका छन् । १८ गते...

पोखरामा भेटिएको शंकास्पद वस्तु नाइट्रोजन ग्यास

पोखरा/ पोखराको लेकसाइडमा भेटिएको शंकास्पद बस्तु नाइट्रोजन ग्यास भएको पाइएको छ । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा शंकास्पद वस्तु भेटिएको थियो । कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतका अनुसार एक अपरिचित व्यक्तिले...

यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

पोखरा/ नेपाल सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा...

पैसा बाँड्न हिंडेको भन्दै कांग्रेस नेताको गाडी नियन्त्रणमा

म्याग्दी/चुनावलाई प्रभावित पार्नको लागि पैसा बाँड्न हिंडेको आरोपमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ...

बागलुङका मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाइयो

बागलुङ/आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामाग्री वितरण भएको छ । सोमबारदेखिनै मतदान अधिकृत र कर्मचारी तथा सुरक्षाकर्मीहरु सामाग्री पाएपछि मतदान केन्द्र हिंडेका छन् । निर्वाचन हुने सबै मतदान...

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पठाइयो

पोखरा/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि गण्डकी प्रदेशका ११ जिल्लामा नै निर्वाचनका सबै सामग्री पठाइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकीका सबै जिल्लामा निर्वाचनसम्बन्धि ५१ प्रकारका सामग्रीहरू सम्बन्धित जिल्ला...

आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण

काठमाडौं / आज (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ६ः ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन्। यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्रा .डा. जयन्त आचार्यले जानकारी दिए। यो...

चुनावी सरगर्मीमा फोहोरको दुर्गन्ध

पोखरा/चुनावी प्रचारप्रसारको अन्तिम दिन । उमेदवारले भनिरहेका छन, ‘राजनीति सफा गर्न मलाई मत दिनुहोस ।’ तर, पोखराको फोहोर व्यवस्थापन गर्न दलहरुले नै अवरोध गरिरहेका छन । जसका कारण चुनावी सरगर्मी बढिरहँदा पोखरामा फोहोरको दुर्गन्ध पनि...

बाँदर धपाउन रुख काट्ने अभियान

बागलुङ/पहिला एकदुई वटा रुख उम्रिँदा जोगाउने चलन बस्यो । तर, ती रुख र बुट्यान हुर्केर स्थानीयको बास खेद्ने अवस्था आयो । रुखको कारण बारीमा खेती कम उत्पादन हुँदै गयो, त्यो भन्दा बढी बाँदरको बास...

-->