शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

नयाँ मतदाता र युवाको प्रवेशले मतदान प्रतिशन बढ्छ: निर्वाचन आयोग

काठमाडौं / प्रतिनिधि सभाको निर्वाचनमा मत प्रतिशत बढ्ने निर्वाचन आयोगको आकलन छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतको तुलनामा यस पटक मत प्रतिशत बढ्ने अनुमान रहेको बताए। बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले...

रुपामा ८ कार्टुन मदिरा नियन्त्रणमा

पोखरा/कास्कीको रुपा गाँउपालिकामा ८ काटुन मदिरा नियन्त्रणमा लिएको छ । पोखरा मालेपाटनको कालिका गण हेडक्वाटरले पोखरादेखि रुपा जार्दै गरेको ग३च ६४३२ नम्वरको जिपबाट पसलमा बिक्रीको लागि झार्दै गरेको अवस्थामा ८ काटुन कर्णाली स्याउ नामको...

बेलायती टोलीद्वारा एनटिएचएमसिको अवलोकन

पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बेलायतबाट आएको एक टोलीले अवलोकन छलफल गरेको छ । टोलीलाई कलेजका अध्यक्ष अशोक पालिखे लगायतले स्वागत गरेका थिए । लामो समयदेखि बेलायतका बसोबास गर्दै...

चुनावको सरगर्मीले बजारमा सुनसान, गाउँमा चहलपहल

पर्वत/शुक्रवार हुन लागेको प्रतिनिधि सभा निर्वाचनले जिल्लाका ग्रामीण बस्तीहरूमा चहलपहल निकै बढेको छ । रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेका, वैदेशिक रोजगारीमा गएका र सुविधाको खोजीमा सहर पसेका स्थानीयहरू मतदानका लागि धमाधम गाउँ फर्किएपछि लामो समयदेखि...

धमाधम मतदान स्थल निर्माण गरिंदै

तस्बिर : मञ्जुल शाक्य बागलुङ/बिहिबार हुने निर्वाचनका लागि बुधबार मतदान केन्द्रहरु निर्माण गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारी र स्थानीय मिलेर केन्द्र निर्माण गरेका छन् । उनीहरुले तोकिएको सिमा भित्र मतदान गर्ने, भीड हुन नदिने रेखांकन...

आचारसंहिता विपरितको अभिव्यक्तिपछि मतदान अधिकृत हटाइयो

बागलुङ/आचारसंहिता विपरितको गतिविधि गरेपछि मतदानमा खटिएका अधिकृत निलम्बनमा परेका छन् । आचरण बिरुद्दको काम गरेको भन्दै बागलुङ निर्वाचन क्षेत्र नंं २ को कार्यालयले गलकोट नगरपालिका १० को रमुवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत प्रकाश...

शान्तिपुर्ण मतदानका लागि सर्वपक्षिय बैठक

बागलुङ/मत पेटिका बोकेर मतदान स्थलमा पुगेका निर्वाचनको टिमले मंगलबार स्थानीय राजनीतिक दलहरुसँग बैठक गरेका छन् । निर्वाचनलाई भयरहित बनाउने, आपसी सौहार्दता कायम गर्ने र सुरक्षा व्यवस्था चुस्त बनाइ निर्वाचन सम्पन्न गर्ने विषयमा ती बैठक...

इरानको क्षेप्यास्त्र कतारमा रहेको अमेरिकी सैन्य अड्डामा खस्यो

काठमाडौं / इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल-उदैद एयर बेस...

मतदान गर्न जाँदा के-के कागजात लैजाने ?

काठमाडौं / मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ। मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरुको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरुको बारेमा जानकारी गराएका...

मध्यपूर्वमा रहेका १७ लाख नेपाली सुरक्षित, तर त्रासमा कायमै

काठमाडौं/अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व (पश्चिम एसिया)मा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दु:खद घटनाबाहेक अन्य...

-->