शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

म्याग्दीमा शान्तिपूर्ण मतदान

म्याग्दी/जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण तबरले मतदान शुरु भएको छ । फागुन १५ र १६ गते नियुक्ती पत्र बुझ्नुका साथै फागुन १८ गते निर्वाचन सामग्री बुझेर मतदान स्थल पुगेका निर्वाचन कर्मचारीहरुले आज बिहान ७...

देशभर मतदान जारी, मतदाताको उत्साहजनक सहभागिता

पोखरा / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान देशभर नै सुरु भएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो । सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा...

प्रधानमन्त्री कार्कीले गरिन् मतदान, भन्छिन: ‘म अत्यन्तै खुसी छु’

काठमाडौं/प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं. ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन् । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने...

बागलुङका ४ जना उम्मदेवारले गरे मतदान

बागलुङ / प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान ७ बजेदेखि बागलुङका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ। बागलुङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार हिरा बहादुर केसीले आफ्नै जन्मस्थान काठेखोला-३...

बागलुङका कुन उमेदवारले कहाँबाट मत खसाल्छन् ?

तस्बिर : नवराज परियार बागलुङ/बिहिबार हुने निर्वाचनमा बागलुङका अधिकांस उमेदवारले आफ्नो मतदान केन्द्रमा मत खसाल्नेछन् । एकजना उमेदवारले भने आँफैलाई मत दिन पाउने छैनन् । बागलुङ क्षेत्र नं. १ का कांग्रेस उमेदवार भीम श्रीषले जैमिनी–१० को...

गण्डकीका २ हजार ३९६ मतदान केन्द्रमा मतदान हुँदै

पोखरा/प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आज मतदान हुँदैछ । गण्डकी प्रदेशका ११ जिल्लामा नै मतदान हुँदैछ । गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा ९ लाख ५५ हजार २५१...

बोबाङका बालबालिकासहित ४७ जनामा दादुरा देखियो

तस्बिर : छविलाल पाण्डे बागलुङ/दादुरा निर्मुल पार्ने देशभरकै योजना संचालन भैरहेको बेला बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ स्थित बोबाङका बालबालिकामा दादुरा रोग देखिएको छ । केही दिन अघिनै बालबालिकामा छिटफुट संकेत...

प्रतिनिधि सभा निर्वाचन आज, ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं / जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो । आज ‘पहिलो हुने...

के उम्मेदवार र दलका प्रतिनिधिलाई झुक्याएर मतपेटिका साट्न सम्भव हुन्छ ?

काठमाडौं / निर्वाचनका क्रममा कतिपय दलका नेता एवं उम्मेद्वारहरूले मतपेटिका साटिने गरेको आरोप लगाउँछन् । विगतका निर्वाचनमा बारम्बार प्रकट हुने यस्ता अभिव्यक्ति यसपटक पनि रोकिएन । यसपाली त नेपाली सेनाले नै मतदान केन्द्रबाट मतगणनास्थलसम्म...

निर्वाचन सुरक्षा चुस्त, मतदान गर्न हुनुस् ढुक्क

काठमाडौं / भोलि (बिहीबार) हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन गराउन ७७ वटा जिल्लाका मतदानस्थलहरूमा सुरक्षाकर्मीहरू पुगेर गस्ती, पेट्रोलिङ गरिरहेका छन् । नेपाली सेनादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय...

-->