शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता

म्याग्दी/धवलागिरी गाउँपालिका १ गुर्जाको ३२४ मतगणना सकिँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् । उक्त वडाबाट स्वतन्त्र उमेदवार महावीर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत...

म्याग्दीमा मतगणना शुरु

म्याग्दी/म्याग्दीमा मतगणना शुरु भएको छ । शुक्रबार बिहान सर्वदलिय सर्वपक्षीय बैठक पछि मतगणना शुरु भएको हो । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा र २ लुलाङको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी...

मतदान केन्द्रका फरक दृश्य

बागलुङ/प्रतिनिधिसभा निर्वाचनको दिन बागलुङका फरक फरक मतदान केन्द्रमा फरक–फरक दृश्यहरु देखिए । यसअघिका निर्वाचनभन्दा यो पटकको निर्वाचन शान्त र मौन देखियो । मतदान केन्द्रमा सामान्य होहल्ला समेत भएन । एकदुइ स्थानमा मतदाताले सक्कली कागजात...

झापा-५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे

झापा / बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल एक हजार...

पछि परे एमालेका चर्चित उम्मेदवार, रास्वपा हाबी

काठमाडौं / फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेका प्राय सबैजसो चर्चित नेता निकै पछि परेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन्...

काठमाडौं-३ मा कुलमानलाई उछिन्दै राजु पाण्डेको अग्रता

काठमाडौं / काठमाडौं क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन्। उनले उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पछि पारेका हुन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार पाण्डेले २ हजार...

रुपन्देही-२ मा रास्वपाका खरेलको सुरुवातमै फराकिलो अग्रता

बुटवल / रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा शुरुवाती मतगणनामा रास्वपाले फराकिलो अग्रता लिएको छ । सुरूमै गणना गरिएको तिलोत्तमा नगरपालिका-१ को अन्तिम परिणाम अनुसार एमालेका उम्मेदवार बिष्णु पौडेल रास्वपाका सुलभ खरेलभन्दा २ हजार...

चितवन-२: एमालेलाई उछिन्दै रविले लिए अग्रता

चितवन/ चितवन क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन्। सुरुवाती चरणमा पछाडि परेका लामिछानेले पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका हुन्। ताजा विवरण अनुसार लामिछानेले...

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङ / प्रतिनिधी सभा सदस्यको लागि विहिवार भएको मतदानमा बागलुङमा ५०.१९ प्रतिशत मत खसेको छ । जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए । उनका अनुसार कुल...

पर्वतमा ५३ प्रतिशत मत खस्यो

पर्वत / प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतदानमा पर्वतमा ५३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल ५३.१८ प्रतिशत मत खसेको हो । कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद शर्माले ६६ हजार...

-->