मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मापसेले गण्डकीमा एक महिनामा २ को मृत्यु, ३ घाइते

पोखरा/मादक पदार्थ सेवन गरि सवारी चलाउँदा गएको मंसिर महिनामा गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजानिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा देशभर ६ जनाको मृत्यु...

सिमलचौरको पशुपतिनाथ मन्दिरको वार्षिक साधारण सभा

पोखरा/पोखरा ८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै समाजलाई समृद्ध बनाउने...

गण्डकीबाट राष्ट्रपतिको छोरीको समानुपातिकमा सिफारिस

पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशको समानुपातिक उम्मेदवारी विवादित बन्न पुगेको छ । मंगलबार गण्डकी प्रदेशले ११ जनाको नाम सिफारिस गरेको विषयले गण्डकीको कांग्रेसमा अन्तरविरोध सुरु भएको छ । नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रपति रामचन्द्र पौडेलकी...

ल्होसार सबैको सामुहिक पर्व हो : मेयर आचार्य

लेखनाथ/पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ल्होसार आम नेपालीको सामुहिक पर्व भएको बताएका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नम्वर ३० को शिसुवामा रहेको सुर्य मुखी तमु समाजले मंगलवार राखेको ल्होसार पर्वको उद्घाटन गर्दै यो पर्व...

प्रगति सहकारीको कारोबार ८४ करोडभन्दा बढी

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले चालु आर्थिक वर्ष २०८१–०८२ मा ८४ करोडभन्दा बढीको कारोबार गरेको छ । मंगलबार सम्पन्न संस्थाको १९ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ८४ करोड...

परम्परा र संस्कृति भुल्नु हुँदैन : शेरचन

बागलुङ/गण्डकी प्रदेश सभाका सदस्य जित शेरचनले परम्परा र संस्कृति भुल्न नहुने बताएका छन् । बडिगाड गाँउपालिका वडा नं. ९ को बल्घास युवा एकता क्लबको सातौं वार्षिकोत्सवको अवसरमा बोल्दै शेरचनले विकासले खुशी थपिदिएर मात्रै नहुने...

आज पुस १५ , तमु ल्होसार पर्व मनाइँदै

पोखरा/गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।...

५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण

पोखरा/पोखरा २६ स्थित जनप्रिय सहकारी संस्था लि.ले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषिसम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास कार्यालय विरौटाबाट ५०...

पोखरा सडक महोत्सवमा वेटर/वेट्रेस दौड र सडकमै बहस

पोखरा/पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटर बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका...

माछापुच्छ्रे गाउँपालिकाको १८ औं अधिवेशन

पोखरा/ माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन...

-->