पर्वत/पोखरामा जारी छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको पर्वत भलिबल सङ्घलाई आर्थिक सहयोगको अभियान चलेको छ । देशका विभागीय सहित बलिया टोलीहरू तथा आमन्त्रित विदेशी टोलीहरूको समेत सहभागिता रहने गरेको प्रतियोगितामा पर्वत भलिबल...
पोखरा/पोखरा महानगरपालिकाले फोहोर उठाउन सकिरहेको छैन् । महानगरले रातको समयमा फाहोर उठाउँदै सुटुक्क व्यवस्थापन गराउँदै आइरहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपश्चात फोहोर व्यवस्थापनमा चुनौती थपिएको थियो । त्यो चुनौती चिर्न महानगरले पोखरा ३२...
बागलुङ/कुष्ठरोगबारे आम जनमानसमा सचेतना अभियान सञ्चालन गरिएको छ । बागलुङस्थित नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र फेयरमेड फाउण्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले कुष्ठरोगबारे सचेतना अभियानलाई व्यापक बनाएको छ । बागलुङ लक्षित कार्यक्रम भएपनि अभियानअन्र्तगत पोखरामा समेत...