आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पेक टेक एक्सपो आजबाट

पोखरा/इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुले निर्माण गरेको प्रविधिहरुको प्रदर्शनीका लागि आजबाट नवौं ‘पेक टेक एक्सपो’ सुरु हुँदैछ । पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा आज र भोलि उक्त एक्सपो हुन लागेको हो । इन्जिनियरिङ विषयमा प्रिडिप्लोमा, डिप्लोमा, स्नातक तथा...

प्युठानमा सूर्यलाई विरासतको साथ, जित निकाल्ने कोशिसमा पोखरेल

बागलुङ / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिंदै गर्दा एकमात्र निर्वाचन क्षेत्र रहेको बागलुङको छिमेकी जिल्ला प्युठानमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । १ लाख ६५ हजार बढी मतदाता रहेको यस...

एमाले बडिगाडको बैठक : निर्वाचन परिचालन समिति गठन

बागलुङ/नेकपा एमाले बडिगाड गाउँ कमिटिको विस्तारित बैठक ग्वालीचौरमा सम्पन्न भएको छ । बैठकले एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनको संयोजकत्वमा ३ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ । कमिटिको सचिवमा...

सिंगा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी / म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा मसारटोलस्थित म्याग्दी नदी किनारमा बाढी...

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई अब जिल्लाबाटै कारवाही हुने, सहायक सीडीओलाई दिइयो अधिकार

पोखरा / निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृत नियुक्त गरेको छ। आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी...

हातहातमा प्रविधि : बढ्दै अपराध, ठगिँदै नागरिक

पोखरा/घटना १ः इलामकी एक महिलाले जागिर पाइन् । मासिक ३० हजार तलब । अफिस जानु पर्दैनज्यो । काम थियोे–खातामा आएको पैसा रोजगारदाताले भनेको ठाउँमा पठाइदिनुपर्ने । तर,एकाएक उनको खाता बन्द भयो । उनी बैंक...

गण्डकीको चुनाव: ९,५५,५१६ महिला मतदाता, २५ जना महिला उम्मेदवार

पोखरा/गण्डकीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला कास्की हो । यहाँबाट तीन प्रतिनिधिसभा सदस्य चुुनिन्छन । त्यसपछि गोरखा, नवलपुर, बागलुङ, स्याङजा र तनहुँबाट २/२ गरि १० प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्छन् । लमजुङ, मनाङ, पर्वत, म्याग्दी...

देश दौडाहामा हर्क

पोखरा/धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर संघीय संसदको चुनावमा होमिएका हर्क साम्पाङ सोमबार पोखरा आए । श्रम संस्कृति पार्टीका संयोजकसमेत रहेका उनले कास्की क्षेत्र नम्बर १ बाट दिलबहादुर तामाङ र क्षेत्र नं. ३ बाट हितकाजी...

टाइगर कप : आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक...

बालमैत्री स्थानीय शासनको प्रभाव विषयमा वक्तृत्वकला

बागलुङ/बागलुङ नगरपालिका बालमैत्री नगर घोषणाको एक वर्ष पुगेको अवसरमा यसको दिगोपन सुनिश्चितता गर्ने उद्देश्यले आइतबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘एक वर्षको अनुभव बालमैत्री स्थानीय शासनको प्रभाव’ विषयक प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख...

-->