आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

युवा नेता मैदानमा, खाइपल्केका समानुपातिकमा

बागलुङ/चारपटक संसदको यात्रा गरिसकेका ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी जिल्लाको ‘हेवीवेट’ नेतामा गनिन्छन् । तर, उनी यो पटकको निर्वाचनमा समानुपातिक उमेदवार छन् । ८४ वर्षका केसी प्रत्यक्ष त उठेनन्, समानुपातिकमा पनि नबसे केही फरक...

एमाले, कांग्रेस र रास्वपाका सहित यी ७६ उम्मेदवार समानुपातिक सूचीबाट हटाइए

काठमाडौं / निर्वाचन आयोगले विभिन्न कारण देखाएर ७६ जना उम्मेदवारलाई समानुपातिक सूचीबाट हटाएको छ। आयोगले नेपाली कांग्रेसका रामसुन्दर महरा, नेकपा (एमाले)का दलबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उर्मिला चौधरीलाई समानुपातिक सूचीबाट हटाएको हो। कांग्रेसका...

नेकपा एस कास्कीका उपाध्यक्षसहित ३ सय नेता कार्यकर्ता एमालेमा फर्किए

पोखरा / तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितको टोली आज एमालेमा प्रवेश गरेको छ । एमाले कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहितको टोली एमालेमा फर्किएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भाइ...

हिमालमा चुनाव, सहरमा घरदैलो

पोखरा/कात्तिकको अन्त्यतिर मुस्ताङवासीहरु जिल्ला छाड्छन् । बढ्दो चिसोबाट बच्न तथा व्यापारका लागि उनीहरु पायक पर्ने सहरदेखि भारतसम्म पुग्छन । फागुन सकिएर गर्मी बढ्न थालेपछि मात्रै उनीहरु जिल्ला फर्कन्छन् । अहिले मुस्ताङ हिउँले सेताम्मे छ ।...

को थिए पोखराबाट उडेको ‘नन्–स्टप’ निजी उडानमा ?

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आईतवार बेलायतका लागि पहिलो ‘नन्–स्टप’ उडान भएको छ । बेलायती खर्बपति व्यवसायी एवं राजनीतिज्ञ लेखक लर्ड माइकल एसक्रफ्ट आफ्नो चार दिने पोखरा भ्रमण सकेर आइतबार दिउसो सोही नन स्टप...

निर्वाचन प्रहरी अभावः म्याग्दीबाट बागलुङ र नवलपुरबाट स्याङ्जा पठाइयो

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ र स्याङ्जामा माग अनुसार निर्वाचान प्रहरीको आवेदन नपरेपछि बाह्य जिल्लाबाट ल्याएर व्यवस्थापन गरिएको छ । बागलुङमा छिमेकी जिल्ला म्याग्दी प्रहरीबाट २१२ जना निर्वाचन...

एमालेले खोल्यो क्षेत्र नं. १ को निर्वाचन सम्पर्क कार्यालय

बागलुङ/नेकपा एमालेले आसन्न निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ को धौलागिरि चोकमा आइतबार सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको उद्घाटन गर्दै...

पत्रकार महासंघ बागलुङले मिडिया मेला आयोजना गर्दै

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङले आगामी चैत २० र २१ गते मिडिया मेला गर्नका लागि तयारी अगाडि बढाएको छ । शनिबार महासंघका पदाधिकारी सदस्य तथा सबै संगठनका अध्यक्ष तथा प्रतिनिधि र पूर्व अध्यक्षहरु समेतको बृहत...

निर्वाचन लक्षित तरुणदलको ‘तरुण युवा परिचालन समिति’ गठन

बागलुङ/नेपाल तरुणदल बागलुङले आसन्न निर्वाचनकालागि शनिवार क्षेत्र नंं १ कालागि निर्वाचन परिचालन युवा तरुण समिति चयन गरेको छ । शनिवार बसेको भेलाले क्षेत्र नंं १ का चारवटै पालिका संयोजक तोकेर ती पालिकाको वडा तहसम्म...

नवलपुर-१ मा सशांक बाहिरिएपछि नयाँको टेस्ट

पोखरा/देश संघीयतामा जानुपूर्व नवलपरासी बर्दघाटको पूर्वी क्षेत्र अहिले नवलपुरको नामले चिनिन्छ । सरकारी कामकाजको भाषामा भने यसलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) भनिन्छ । हो, पहाडका विभिन्न जिल्लाबाट बसाइँ सरेकाहरूको ठाउँ नलपुरको क्षेत्र नम्बर १ मा योपटक चाहिँ सशांक...

-->