आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

चुनावका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं / नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधि खटाएको हो। उनीहरू चुनावसम्म सम्बन्धित जिल्लामै बस्नुपर्नेछ। कांग्रेसले निर्वाचनमा केन्द्रीय सदस्य,...

जनताले नयाँ अनुहार होइन, सुधारिएको पार्टी खोजेका हुनः उपाध्यक्ष गुरुङ

काठमाडौं / नेकपा (एमाले) का उपाध्यक्ष तथा लमजुङमा एमालेका उम्मेदवार पृथ्वीसुब्बा (पीएस) गुरुङले पुराना पार्टीहरू अहिले पनि असान्दर्भिक नभएको दाबी गरेका छन्। प्रेस चौतारी नेपालको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले जनताले अनुहार नयाँ नखोजेको...

नवलपुरबाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

नवलपुर/ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरबाट २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्ला प्रहरी प्रमुख...

जंगलमा लुकाइ राखेका दुई थान भरुवा बन्दुक फेला

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जंगलमा वेवारिसे अवस्थामा लुकाइ–राखेका दुई थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयको सूचनामा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको...

बलात्कार आरोपित दोषी ठहर

म्याग्दी/ महिला बलात्कारका आरोपी बागलुङको निसिखोला गाउँपालिका ६ भलकोट घर भै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छयाङगोठ बस्ने २७ वर्षिय आकाश घर्तीमगरलाई जिल्ला अदालत मुस्ताङले दोषी ठहर गरेको छ । मुस्ताङ जिल्ला अदालतका न्यायाधिश विद्याराज...

वि.सं.२०७९ को निर्वाचनमा कम मतान्तरले हारजित भएका यी २० क्षेत्रमा को को भिड्दैछन् यसपटक ?

काठमाडौं / २०७९ को निर्वाचनमा १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हारजित भएका छन् । त्यतिबेला कांग्रेस र एमाले दुई ध्रुवको गठबन्धनबीच देशभरि नै मुख्य प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा तत्कालीन माओवादी...

अर्घौं सामाजिक सेवा संस्थामा नयाँ नेतृत्व

पोखरा/कास्कीको पोखरा महानगरपालिका २६ र २७ को विकासमा सहयोगीको भूमिका निभाउने उद्देश्यले गठित अर्घौं सामाजिक सेवा संस्थाको नवौं साधारण सभा तथा पाचौं अधिवेशनले मथुरकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पेशा व्यवसाय तथा...

जो दलको समानुपातिकमा परे तर नाम हटाइयो

पोखरा/निर्वाचन आयोगले समानुपातिकतर्फ ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । यसरी नाम हट्नेमा एमालेले कास्कीबाट समानुपातिक सूचीमा नाम राखेका धम्पुसका दलबहादुर गुरुङ पनि छन् । उनको नाम प्रदेशसभाको समानुपातिक सूचीमा समावेश रहेकाले हटाइएको निर्वाचन आयोगले...

चुनावअघि राइड सेयरिङ अगाडि बढाउने निर्णय

पोखरा/फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ५ गतेदेखि आचारसंहिता लागू भएको थियो । गण्डकी सरकारले निर्वाचन आचारसंहिता लाग्ने अघिल्लो दिन राइड सेयरिङ नियमावली संशोधन गरेको छ । सरकारले अघिल्लो दिन नै ४...

विदेशको प्रलोभन देखाएर फेसबुकबाट ठगी

पोखरा/सामाजिक सञ्जाल फेसबुकमार्फत वैदेशिक रोजगारीको झुटो आश्वासन दिई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९, लामाचौर बस्ने वर्ष ३४ की...

-->