आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

आफ्नै खुट्टामा उभिन अझै कठीन

पोखरा/२०८० सालको असोज तेस्रो साता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे हिमालपारिको जिल्ला मुस्ताङ पुगे । कोरला नाका निरीक्षणको लागि पुगेका उनले चीनतर्फ बनेका भव्य भौतिक सरचना चिहाए । नेपालतिर फर्केर हेरे, सुरक्षाकर्मी बस्ने भवनसमेत थिएन...

सर्वस्वीकार्य बनेको संघीयता

पोखरा/२०७९ साल मंसिर ४ गते सम्पन्न संघीय र प्रादेशिक चुनावमा काठमाडौंका मेयर बालेन्द्र साह( बालेन) ले प्रदेशतर्फको मतपत्र लिनै अस्वीकार गरे । मेयर बालेन काठमाडौंको गैरीगाउँको अन्नपूर्ण स्कूलमा रहेको मतदान केन्द्रबाट बाहिर निक्कँदै गर्दा...

सुशासन र नागरिकमैत्री सेवामा अर्जुनदृष्टि

(सुरेन्द्रराज पाण्डे) मुख्यमन्त्री गण्डकी प्रदेश स्थापनाको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको सुअवसरमा सम्पूर्ण गण्डकी प्रदेशवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रदेश सरकारको स्थापनाकालदेखि हालसम्म प्राप्त उपलब्धिहरू समेटेर स्मारिका...

१ सय १५ थान अबैध हतियार बरामद

बागलुङ/निर्वाचन नजिक आइरहेको बेला जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध हतियार बरामद अभियान थालेको छ । पछिल्लो ४० दिनमा प्रहरीले १ सय १५ थान अबैध भरुवा बन्दुक बरामद गरेको हो । चुनावको सुरक्षा तथा अबैध हतियार...

क्रियाशिल संसद, गतिशिल सरकार

पोखरा/गण्डकी प्रदेशसभा सदस्यको रुपमा २०८१ मंसिर २८ गते सुनिता थापाले सपथ लिइन् । प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि बन्दसूचीको प्राथमिकतामा रहेकी थापा नियुक्त भएकी हुन । श्रवणशक्ति गुमेका कारण उनले अरुले बोलेको सुन्न...

फेरि त्यो दिन सम्झन चाहन्नँ…!

पोखरा/२०८२ सालको भदौ २४ गते । २३ गते सुरु भएको जेन–जी आन्दोलन हिंश्रक बनिसकेको थियो । मोटरसाइकल पड्काउँदै, हाहाहुहु गर्दै लाठी र भालासहित हिँडेको सो जत्थाले नदीपुरमा रहेको प्रदेशसभा भवनको ढोकामा पटकपटक ढुंगामुढा गरे...

निर्वाचनका लागि गोरखामा सेना परिचालन, तीन ठाउँमा बेस क्याप्म स्थापना

गोरखा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर गोरखाका तीन ठाउँमा नेपाली सेनाले बेस क्याप्म स्थापना गरेको छ । नेपाली सेनाको रुद्रध्वज गणले अजिरकोटस्थित भच्चेक, आरुघाट र नाम्जाली डाँडामा बेस क्याप्म स्थापना...

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

पोखरा / प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् । दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी...

मनाङमा ३ जनामात्र उम्मेदवार, हेर्नुहाेस् मतपत्रकाे नमूना

पोखरा/ प्रतिनिधि सभाको निर्वाचनमा एउटामात्र निर्वाचन क्षेत्र रहेको मनाङमा जम्मा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा गुरुङ (सुवेदी) र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट रामबहादुर घले उम्मेदवार...

ज्ञानोदय बौद्व बिहारमा महापरित्राण शुत्र बाचन हुने

बागलुङ/ज्ञानोदय बुद्द बिहार बागलुङको आयोजनामा दोश्रो महापरित्राण शुत्र बाचन हुने भएको छ । बौद्द धर्म अनुसार यो शुत्रबाचनलाई महान ज्ञान महायज्ञको रुपमा लिइन्छ । माघ २६ गते हुने महापरित्राणमा देशभरका ६ सयभन्दा बढी भक्तजन...

-->