आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पत्रकार विष्णु र रामजीलाई चौतारीको सम्मानसहित पुरस्कार

पोखरा/प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ । बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद...

गलकोटमा एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना

बागलुङ/नेकपा एमालेले आगामी निर्वाचनका बागलुङ क्षेत्र नं. २ मा पार्टीका प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई विजयी गराउनको लागि गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार बसेको पार्टी कमिटि...

प्रेस चौतारीको २८ औं स्थापना दिवश मनाइयो

बागलुङ/प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरेर मनाइएको छ । प्रेस चौतारी बागलुङ शाखाको आयोजनामा बिहिबार प्रवचन तथा पुरस्कार बितरण गरेर दिवश मनाइएको हो । स्थापना दिवशको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य...

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा/  पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीनदिनसम्म संचालन हुने प्रदर्शनीमा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीमा...

एकल तथा साझा अधिकार सूचीको गाँठो नफुक्दा प्रदेशले कानूनी अड्चन झेल्नुपरेको छ– मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकल तथा साझा अधिकार सूचीको गाँठो नफुक्दा प्रदेशले थुप्रै कानुनी अड्चन झेल्नु परेको बताएका छन् । उनले संघ सरकारबाट हस्तान्तरण हुनुपर्ने अधिकार, बन्नुपर्ने कानूनहरु नबन्दा, कार्यविस्तृतिकरण प्रतिवेदन...

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा विहीबार आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै...

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत / जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्ष...

दाउराको खलियोमा प्रहरीको इन्सास, दुई युवक पक्राउ

पोखरा/कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ भीमसेन टोलमा दाउराको चाङमा लुकाइराखेको अवस्थामा प्रहरीले इन्सास राइफल बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय...

पत्रकार र सुरक्षा निकायबीच निर्वाचन आचारसंहिता अन्तरक्रिया

बागलुङ/मुख्य निर्वाचन कार्यालय बागलुङको आयोजनामा जिल्लाका पत्रकार र सुरक्षा निकायका प्रमुखबीच निर्वाचन आचारसंहिता सम्बन्धी छलफल र अन्तरक्रिया सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले निर्वाचन आचारसंहितालाई सुक्ष्म अनुगमन गरिदिन...

आफ्नै खुट्टामा उभिन अझै कठीन

पोखरा/२०८० सालको असोज तेस्रो साता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे हिमालपारिको जिल्ला मुस्ताङ पुगे । कोरला नाका निरीक्षणको लागि पुगेका उनले चीनतर्फ बनेका भव्य भौतिक सरचना चिहाए । नेपालतिर फर्केर हेरे, सुरक्षाकर्मी बस्ने भवनसमेत थिएन...

-->