पोखरा / कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ भीमसेन टोलमा दाउराको चाङमा लुकाइराखेको अवस्थामा प्रहरीले इन्सास राइफल बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको जिल्ला...
काठमाडौं / नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधि खटाएको हो। उनीहरू चुनावसम्म सम्बन्धित जिल्लामै बस्नुपर्नेछ। कांग्रेसले निर्वाचनमा केन्द्रीय सदस्य,...