आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

बागलुङको सुन्तला कुवेत पुग्यो

बागलुङ/जिल्लाका किसानले उत्पादन गरेको सुन्तला पहिलोपटक विदेशी बजारमा निर्यात भएको छ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादित सुन्तला खाडी मुलुक कुवेत निर्यात भएको हो । काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको बिहुँकोट साना किसान सहकारीले सुन्तला निर्यात...

पर्वतका एक हजार किशोरीलाई एच.पि.भी खोप लागाईँदै

पर्वत/जिल्लाका करिब एक हजार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार यो खोप अभियान फागुन महिनामा सञ्चालन गर्ने नीति भए पनि यस वर्ष माघ महिनामा नै...

चुनावी माहोल तताइरहेका यी गीत

काठमाडौं / जबजब चुनाव आउँछ, प्रचारमा नारास्वरूप गुन्जिन थाल्छन्, पार्टी-गान । ती गीत पार्टी र उम्मेदवारको चुनावी अभियानलाई सघाउन बनाइन्छन् । २०७४ सालको चुनावमा एमालेको चुनावी प्रचार अभियानमा ‘सै पनि एमाले, मै पनि एमाले’...

निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ बमोजिम जिम्मेवार...

जनपक्षिय नीति निर्माणमा अगुवाई गर्छौ : गैरे

बागलुङ/प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले जनपक्षिय नीति निर्माण आवस्यक भएको बताएका छन् । उनले कार्यकर्तामाझ मत माग्ने एजेण्डा पनि त्यही बनाएको बताए । घरदैलो अभियानमा निस्केका गैरेले...

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३,...

बदलिएको कांग्रेसले देशमा भ्रष्टाचारको अन्त्य गर्छ– सभापति थापा

पोखरा/  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले व्याप्त भ्रष्टाचारको आहालबाट देशलाई निकाल्ने दावी गरेका छन् । सभापति भएपछि पहिलोपटक पोखरा आएका सभापति थापाले कास्की पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका...

कावासोती र चोरमाराको बीचमा मध्यबिन्दु स्तम्भ निर्माण

नवलपुर / पूर्वपश्चिम राजमार्गको मध्यबिन्दुमा स्तम्भ निर्माण गरिने भएको छ । पूर्वपश्चिम राजमार्गको मध्यबिन्दु त्यही रहेको जनाउ दिन उक्त स्तम्भ निर्माण गर्न लागिएको हो । कावासोती र चोरमारा बीचको जंगलमा मध्यबिन्दुमा स्तम्भ निर्माण गर्न लागिएको...

काम गर्न अप्ठेरो छ : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकल तथा साझा अधिकार सूचीको गाँठो नफुक्दा प्रदेशले थुप्रै कानूनी अड्चन झेल्नु परेको बताएका छन् । संघ सरकारबाट हस्तान्तरण हुनुपर्ने अधिकार, बन्नुपर्ने कानूनहरु नबन्दा, कार्यविस्तृतिकरण प्रतिवेदन नटुंगिदा काम गर्न...

कांग्रेस सभापति गगन आज पोखरामा

पोखरा/नेपाली कांग्रेसका सभापति गगन थापा भोलि पोखरा आउने भएका छन् । कांग्रेस गण्डकी प्रदेश समितिको बैठकमा भाग लिन उनी पोखरा आउन लागेका हुन् । सभापति भएपछि पहिलोपटक पोखरा आउन लागेका गण्डकी प्रदेशका महामन्त्री विष्णु...

-->