आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

गाईभैँसी खरिद गर्न अनुदान दिँदै मोदी गाउँपालिका

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ । आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान...

मोहनविक्रम र प्रचण्ड एउटै मञ्चमा, के भने त्यहाँबाट ?

बागलुङ / नेपाली कम्युनिष्ट आन्दोलनभित्र गुरु चेला भनेर चिनिने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एउटै मञ्चमा देखिएका छन् । यी दुई कम्युनिष्ट हस्ती कम्युनिष्ट आन्दोलनका...

अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका...

गाईभैँसी खरिद गर्न अनुदान दिँदै पर्वतको मोदी गाउँपालिका

पर्वत / जिल्लाको मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ । आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम...

रवीन्द्र अधिकारीको विरासतमा उभिएको कास्की २

पोखरा/२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कास्कीमा ४ वटा निर्वाचन क्षेत्र थिए । हालको कास्की २ का धेरैजसो भाग रहेको कास्की क्षेत्र नम्बर ३ बाट त्यो बेला एमालेका युवा नेता रविन्द्र अधिकारी १३ हजार ३...

महावीर पुन : मतदाता भेट्दै योजना सुनाउँदै

म्याग्दी/आगामी फागुन २१ गते हुने आम निर्वाचनमा होमिएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् । म्याग्दीमा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले आफ्नो तौर तरीकाबाट...

के साँच्चै देश बस्नलायक छैन त ?

पोखरा/नेपाली कांग्रेसका सभापति गगन थापाले पोखरामा कार्यकर्तामाझ भने, ‘अहिले सामाजिक सञ्जालमा कोलाहल छ । सही कुरा जनतासम्म पु¥याउन सकिएको छैन ।’ पछिल्लो समय सामाजिक सञ्जाल व्यक्तिको धारणा बनाउने माध्यम बनिरहेको छ र चुनाव नजिकिँदै गर्दा...

बागलुङमा चार थान भरुवा बन्दुक बरामद

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाइछिपाइ राखेका चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले ताराखोला गाउँपालिका वडा नं. २ हल्पुखोलास्थित गुफामा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक बरामद गरेको हो । अवैध हतियार...

गाउँपालिकाको आफ्नै लोगो र गान तयार पार्दै पर्वतको बिहादी

पर्वत / जिल्लाको बिहादी गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) र पालिका गान निर्माण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक...

-->