म्याग्दी/ म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुंगा–बेनी सडकलाई दुई लेनको ११...
बागलुङ (खर्वाङ)/बढ्दो बसाईसराई र गाँउको विकासका लागि अहिलेको आवयश्कता सिपयुक्त जनशक्ति रहेको गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले बताएकी छिन् । ६६ औं वार्षिकोत्सवमा बडिगाड गाँउपालिका–२ खर्वाङको त्रिभुवन माविले आयोजना गरेको श्रीमद् भागवत धन...
पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वपर्यटन मन्त्रीहरू पोष्टबहादुर बोगटी (दिवगंत), दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलगायतलाई मुद्दा दायर गरेको छ । अख्तियार...
पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध करीव ८अ र्ब रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार निर्णय गरेको...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेमा शनिबार सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । हिराबहादुर बानियाँ स्मृति छात्रबृद्धि कोषको आयोजनामा जामुनाखर्क माध्यमिक विद्यालयको प्राङ्गणमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट २ लाख बराबरको शैक्षिक तथा खेलकुद साम्रागी वितरण गरिएको छ । स्थानीय समाजसेवी, शिक्षाप्रेमी स्वर्गीय हिराबहादुरको स्मृतिमा छोरा प्रकाश बानियाँ, किरण...